नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

हाल, नागोया शहरमा निकायको कुनै सार्बजनिक सूचना जारि भएको छैन।

आपतकालीन रोकथामक उपायहरु

NICले अंग्रेजी, पोर्चुगल, स्पेनिश, चिनियाँ, कोरियाली, फिलिपिनो र सजिलो जापानी भाषामा आपतकालीन रोकथामका पुस्तिकाहरू तयार गरि बितिरण गरिदैं अएको छ ।

प्राकृतिक प्रकोप सम्बन्धि जानकारीको लागि

मौसम तथा सार्बजनिक सबारी र ट्राफिक आपतकालीन जानकारीको लागि

नागोया शहरमा जापानिज भाषा कक्षा खोजनुहोस्

आफु बस्ने क्षेत्रका मानिसहरुसंग रमाइलो गर्दै अध्ययन गर्न सकिने जापानी भाषा कक्षा खोज्न सकिने!

नागोया शहरमा जापानिज भाषा कक्षा खोजनुहोस्

समाचार र कार्यक्रम(NICからのお知らせ)

2027.03.31NIC समाचार
रेईवा 8 वर्षको भाषा तथा विपद्-सम्बन्धी भाषा स्वयंसेवक दर्ता विवरण- कार्यक्रम(語学・災害語学ボランティア登録説明会)
2026.09.02NIC समाचार
NIC ग्लोबल सिटिजन क्लास" को लागि प्रशिक्षकहरू भर्ती गरिंदै(NIC地球市民教室 講師募集)
2026.07.07जीिनयापन सम्बप्न्ध जानकारी
【NEW】उच्च माध्यमिक विद्यालय (हाई स्कूल) प्रवेश परीक्षासम्म पुग्ने प्रक्रिया(高校受験までの流れ)
2026.07.03जीिनयापन सम्बप्न्ध जानकारी
【NEW】Q&A: [श्रृंखला २] म नागोया शहरमा बस्छु। मृत्यु भएका परिवारको सदस्यको शव वा अस्तु आफ्नो देशमा पठाउन मैले के गर्नुपर्छ? (【シリーズ②】名古屋市に住んでいます。亡くなった家族の遺体や遺骨を、自分の国へ送る時はどうすればいいですか?)
2026.05.17जीिनयापन सम्बप्न्ध जानकारी
सिरिज ① म नागोयामा बस्छु। अहिले सबै ठीक छ, तर भविष्यमा यदि परिवारका कसैको देहान्त भएमा हामीले के-के प्रक्रिया गर्नु पर्छ भन्ने कुरा जानिराख्न चाहन्छु। कृपया आवश्यक महत्वपूर्ण जानकारी दिनुहोस्।(名古屋市に住んでいます。今はみんな元気ですが、将来家族が亡くなった時の手続きについて知っておきたいです。)
2026.04.01जीिनयापन सम्बप्न्ध जानकारी
विदेशी मुलुकका विद्यार्थीहरूको विश्वविद्यालय प्रवेश परीक्षासम्बन्धीको विषयमा(外国ルーツ生徒の大学受験について)

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.