नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

NIC को बारेमा

स्वयंसेवक

1904_index_mainvisualxx_ボランティア.jpg


स्वयंसेवक प्रणाली


नागोया अन्तरराष्ट्रीय केन्द्रले समुदायमा नागरिकहरूको व्यापक सहभागिता जसले बहुसास्कृतिक समाजको निर्माण गरि जसमा जापानी र बिदेशी दुवै समुदायले एक बृहत संस्कृतिको निर्माण गर्दछन जसमा बिदेशीहरुले पनि सहजताको महसुश गर्दछन् प्रेरणाको उदेश्यले अधिकारिक स्वयंसेवी प्रणाली सञ्चालन गर्दछ।


नागोया अन्तरराष्ट्रीय केन्द्रले समुदायमा नागरिकहरूको व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उदेश्यले अधिकारिक स्वयंसेवक प्रणाली सञ्चालन गर्दछ। जहाँ समृद्ध संस्कृति निर्माणको लागि जापानी तथा विदेशी नागरिकहरू दुबै मिलेर एक समृद्ध संस्कृति निर्माण गर्न सक्दछन र विदेशी नागरिकहरुले सहजताको महसुश गर्न सक्नेछन्।


यदि तपाईं एनआईसी (NIC) स्वयंसेवक बन्ने रुचि राख्नुहुन्छ र यसको बारेमा धेरै भन्दा धेरै जानकारी चाहानुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्।


स्वयंसेवक संयोजक

एक्सचेंज तथा सहयोग परियोजना विभाग

नागोया अन्तरराष्ट्रीय केन्द्र 4 तल्ला

फोन: 052-581-5689

इमेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.