नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर(情報提供相談窓口)

विदेशी विध्यार्थी बालबालिकाको लागि शिक्षा परामर्श(教育相談)

नागोया अन्तरास्ट्रिय केन्द्रमा, बिज्ञहरु द्वारा, जापानमा बसोबास गर्नुहुने बिदेशी विद्यार्थी बालबालिकाको लागि शिक्षा सम्बन्धि जानकारी (बिध्यालयको बारेमा जानकारी ・बिध्यालय परिवर्तन ・ बिध्यालय जीबन・समस्या इत्यादी) अथवा परामर्शहरु निशुल्क प्रदान गरिन्छ। कृपया प्रयोग गर्नुहोला। टेलिफोन आरक्षण आवश्यक छ।

ई-मेल・फ्याक्सबाट पनि सोध-पुछ सम्भव छ। (फैक्स 052-571-4673 ई मेल info@nic-nagoya.or.jp)

परामर्श दिन: हरेक बुधबार, शुक्रवार, आइतबार 10: 00-17: 00 (आरक्षण आवश्यक छ)

स्थान: नागोया अन्तरराष्ट्रीय केन्द्र 3F सूचना काउन्टर

पूछताछ र आरक्षण: टेलिफोन: 052-581-0100 (मंगलबार -आइतबार 9: 00-19: 00) आरक्षण आवश्यक छ)


【Consultation cases】

【NEW】Q&A: हाम्रो उच्च विद्यालयमा प्रवेश गर्ने बेला भयको (छोरा /छोरी)  छ। भर्ना गर्दा कति जति खर्च आउँछ होला ?(高校へ進学する子どもがいます。入学する時に、いくら費用がかかりますか。)

Q&A: नागोया सहरमा रातिको विद्यालय खोलिएको छ भन्ने सुनेको छु। यसमा भर्ना हुन सक्ने मानिसहरू को-को हुन्, कृपया जानकारी दिनुहोस्।(名古屋市に夜間中学ができたと聞きました。どんな人が入学できるのか教えてください。)

Q&A:म आइची प्रिफेक्चरको सार्वजनिक माध्यमिक विद्यालयमा , विदेशी विद्यार्थी छनोट चयनद्वारा प्रवेश परीक्षा दिन चाहन्छु। त्यसैले उक्त चयन परिचालन गर्दै आएका माध्यमिक विद्यालयहरूको सुची उपलब्ध गरिदिनुहुन आग्रह गर्दछु । (愛知県内の公立高校を、外国人生徒等選抜で受検したい)

Q&A: सार्वजनिक उच्च विद्यालयहरूमा अनलाइन आवेदन दिने बारे (公立高校のWEB出願について)

Q&A:कृपया मलाई आंशिक समय माध्यमिक तहको  विद्यालय(पार्ट-टाइम हाई स्कूल)बारेमा जानकारी दिनुहोस्। 「定時制高校について教えてください」

Q&A:16 वर्षको उमेरमा जापान आएको बच्चाले जुनियर हाई स्कूलमा स्थानान्तरण गर्न सक्छ?

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.