पुस्तकालय-कार्यक्रमहरु
- यसपटक योजना गरिएका कार्यक्रमहरुको अनुसुची
- यसपटक योजना गरिएका कार्यक्रमहरुको अनुसुची
- बिगतका कार्यक्रमहरुको अवस्था
- बिगतका कार्यक्रमहरुको अवस्था
NIC पुस्तकालयमा पुस्तक संग्रहहरुको प्रयोग गरेर कार्यक्रमहरुको संचालन भैरहेको छ।
यसमा हजिरिजवाफ र्याली (गर्मीको छुट्टी, जाडो छुट्टी), विदेशी स्वयंसेवकहरूद्धारा कथा बाचन र श्रवन, पुस्तकहरुको रिसाइकलिङ्ग (पुन:प्रयोग) जस्ता कुराहारू समाबेश गरियका छन्। कृपया एक पटक अवस्य पाल्नुहोस।
1