नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी

वर्षको अन्त तथा नयाँ वर्षको शुरुवातको समयमा फोहोर-कचरा संकलन बारे जानकारी (年末年始の資源・ごみ収集のお知らせ)

2023.12.01

【फोहोर र कचाराको संकलन】

★ज्वलनशील फोहोर・प्रज्वलनशील खतरापूर्ण वस्तुहरु・प्लास्टिक जन्य वस्तु कन्टेनर र प्यकेजिङ्ग・ब्याट्रीहरू

...12/30 (शनि) देखि 1/3 (बुध) सम्म बिदा

★गैर-ज्वलनशील कचरा, अधिक-आकारका कचरा

...12/30 (शनि) देखि 1/3 (बुध) सम्म बिदा

जम्मा गर्ने दिन बुधबारको क्षेत्र、1 महिना(जनवरी )को  जम्मा गर्ने दिन 1 हप्ता पछाडी सर्नेछ । साबधान हुनुहोला। [उदाहरणका लागि पहिलो बुधबार 1 महिना 3 गते (बुध ) → 1 महिना 10 गते (बुध )]

★कागज जन्य वस्तु कन्टेनर र प्यकेजिङ्ग・विविध・प्लास्टिकका बोतल、खाली बोतल、खाली डिब्बा (टिन जन्य बस्तुहरु) ...12/30 (शनि) देखि 1/4(बिहि) सम्म बिदा

 

【अधिक-आकारका कचराको लागि आवेदन】

★अधिक-आकारका कचरा सम्बन्धि जानकारीको लागि रिसेप्शन सेन्टर

(0120-758-530, मोबाइल・प्रान्त बाहिरबाट 052-950-2581)

  ...12/29(सुक्र)~1/3(बुध)बिदा।

1/4(बिहि)~1 महिना 10 गते (बुध )संकलनको लागि आवेदन दिने दिन 12/28(बिहि)दिउसोको 5बजेसम्म सम्पर्क गर्नुहोस।

★नागोया अन्तर्राष्ट्रिय केन्द्रको त्रिपक्षीय फोनमा (052-581-6112) कल गर्नु भएमा दोभाषेको सहायताबाट आवेदन दिन सक्नुहुन्छ।

अनलाइन आवेदनको लागि कृपया नागोया शहरको वेबसाइट जाँच गर्नुहोस्।

(जापानी भाषामा मात्र उपलब्ध)

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.