नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

नागोया अन्तर्राष्ट्रिय केन्द्र द्वारा संचालित जापानी भाषाको कक्षाहरु (NIC जापानी भाषाको कक्षा, NIC बालबालिका जापानी भाषाको कक्षा, NIC उच्च माध्यमिक तहका बिध्यार्थीहरुको लागि जापानी भाषाको कक्षा) अनलाइन बाट संचालन हुनेछ।(名古屋国際センター日本語教室オンライン開催のお知らせ))

2020.06.05

नागोया अन्तर्राष्ट्रिय केन्द्र द्वारा संचालित जापानी भाषाको कक्षाहरु (NIC जापानी भाषाको कक्षा, NIC बालबालिका जापानी भाषाको कक्षा, NIC उच्च माध्यमिक तहका बिध्यार्थीहरुको लागि जापानी भाषाको कक्षा) अनलाइन बाट संचालन हुनेछ।

☞ NIC जापानी भाषाको कक्षाहरू
☞ NIC बालबालिका जापानी भाषाको कक्षाहरू
NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू

कृपया भाग लिनु हुने व्यक्तिहरुले एक पटक अवलोकन गर्नु होला। (नोट)


■ कक्षामा भाग लिने तरिका (कक्षा संचालन हुने दिनको प्रक्रिया)
ZOOM प्रयोग गरि अनलाइन कक्षा संचालन गरिनेछ। (https://zoom.us/jp-jp/meetings.html)
① आवेदन प्रक्रिया पुरा भए पछि NIC बाट पठाइएको URL क्लिक गरि ZOOM मा प्रवेश गर्न सकिन्छ।
② आवेदन प्रक्रिया पुरा भए पछि NIC बाट पठाइएको बैठक आईडी र पासवर्ड लेख्ने।
* स्मार्टफोन प्रयोग गर्ने व्यक्तिले, पहिलेनै एप्लिकेसन (ZOOM क्लाउड बैठक / ZOOM Cloud Meeting) डाउनलोड गर्नु पर्दछ।
③ "भाग लिनुहोस् "मा क्लिक गर्नुहोस्।

■ ध्यान दिन पर्ने अन्य बुँदा
・ZOOM पहुँचको लागि (इन्टरनेट जडान, वेबक्याम / माइक्रोफोन जडित कम्प्युटर, स्मार्टफोन आदि) उपकरणहरु आवस्यक पर्दछ।
・हामी उपकरणहरूको लेनदेन गर्दैनौं।
・संचार शुल्क बिद्यार्थी द्वारा वहन गर्नुपर्ने छ।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.