नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू(NIC高校生日本語教室)

2020.06.05

विदेशी मुलका युवाहरु जो जापानको उच्च माध्यमिकतहको अध्यन पुरा गरि थप वृति विकासको लागि सम्बन्धित बिषयमा अध्यन गर्न चाहने र जापानी भाषाको लागि सहयोग आवश्यक पर्ने युवा बिद्यार्थीहरुको लागि जापानी भाषाको आधार निर्माण गर्न हामी जापानी भाषा कक्षाहरु संचालन गर्दछौ।
नयाँ कोरोनाभाइरस संक्रमणको प्रसार रोक्नको लागि अनलाइन (ZOOM) बाट कक्षा संचालन गरिनेछ। स्वयंसेवकहरूसँग जापानीमा भाषामा कुरा गर्दै, वाक्यहरु पढ्दै, जापानी भाषा अध्यन गरिनेछ।

■लक्षित समूह: बिदेशी उच्च माध्यामिक तहका बिद्ध्यार्थी र उच्च माध्यामिक तहको प्रवेश परिक्षा लक्ष्य बोकेका बिद्ध्यार्थीहरु (2005 साल 4 महिना 1 गते सम्म जन्मिएका व्यक्ति)
* निम्न माध्यमिक स्कूलका विद्यार्थीहरूले NIC बालबालिका जापानी भाषाको कक्षामा भाग लिनु पर्नेछ। (तथापि, सन्ध्याकालीन निम्न माध्यमिक स्कूलका विध्यार्थीहरुले भने NIC उच्य माध्यमिक स्कूलका विध्यार्थीहरुको लागि स्थापित सन्ध्याकालीन जापानी भाषाको कक्षामा भाग लिन सक्नेछन् )
* नागोयासीमा बशोबास गर्नुहुने साथै नागोयासी भित्रको माध्यामिक बिद्ध्यालयमा भर्ना भएको बिद्ध्यार्थीलाई प्राथमिकता दिईनेछ।

■क्षमता: 10 जना (पहिला पाल्नु हुनेलाई प्राथमिकता)

■कक्षा: 6 महिना 14 तारिक देखि 7 महिना 19 तारिक आइतवार 14:00 देखि 15 :00 सम्म

■सहभागिता शुल्क: नि: शुल्क

■आवेदन: 6 महिना 9 दिन 10:00~ (पहिला पाल्नु हुनेलाई प्राथमिकता)
      वेबसाइटबाट पनि आवेदन लिदै छ। कृपया तलको आवेदन फारम भरेर पठाउनुहोस्।
      आवेदन प्रक्रिया पूरा भएपछि नागोया अन्तर्राष्ट्रिय केन्द्रबाट ZOOM कक्षाकोठामा सामेल हुनको लागि चाहिने URL, बैठक आईडी, र पासवर्ड ईमेल द्वारा पठाइनेछ।
      * यदि विद्यार्थी संख्या क्षमता भन्दा कम भएमा, 6 महिना 14 तारिकको कक्षा पछि पनि आवेदन स्वीकार गरिनेछ।

NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू
लिङ्ग आवश्यक
(2-2文字)
入力例:0312345678
入力例:foo@example.com
入力例:0312345678
उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाकोठामा बिद्ध्यार्थीहरु सिक्दै गरेको स्थिति अथवा टेलिभिजन कभरेज़हरु आउन सक्ने संभावना पनि छ, भिडियो अथवा फोटो खिच्न पाइन्छ ?आवश्यक

सम्पर्क:
सर्वजनिक फाउन्डेसन निगम नागोया अन्तरराष्ट्रीय केन्द्र,
अन्तरक्रिया बिभाग
फोन: 052-581-5689 (सोमबार भवन बन्द)
ई मेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.