नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC बालबालिका जापानी भाषाको कक्षाहरू (NIC子ども日本語教室)

2020.08.18

बिद्यालय र दैनिक जीवनयापनको सहयोगका लागि आवश्यक पर्ने जापानी भाषा अध्यन गर्न चाहने बालबालिकाहरुको लागि जापानी भाषाकक्षाहरु संचालन हुदैछ।

फ्लायरPDF

मिति: 9 महिना 20 गते वाट 11 महिना 29 गते, हरेक हप्ता आइतबार (10:00बजे -11:30 बजे)

स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र

लक्षित वर्ग:
・जापानी भाषा आफनो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु (अप्रिल 2, 2005 देखि अप्रिल 1, 2014 सम्म जन्मिएका मात्र)
・अप्रिल 2, 2005 अघि जन्म, जन्मिएका र हाल निम्न माध्यमिक विध्यालयमा भर्ना भएका बच्चाहरु
※ यदि तपाईं निम्न माध्यमिक विध्यालय सन्ध्याकालीन कक्षामा भर्ना हुनुभएको छ भने कृपया NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस्।
※ नागोया शहरमा बस्नुहुने व्यक्तिलाइ प्राथमिकता दिइनेछ।

सहभागी क्षमता: 40 जना (छनौट मार्फत)

शिक्षण शुल्क: 11 पाठको लागि 1000 येन
9 महिना 6 तरीक (आइतबार) 10:00 बजे बाट 12:00 बजे सम्म नागोया अन्तरास्ट्रिय केन्द्रको वेब साइट मार्फत आबेदन दिनुहोस्।
आबेदन पछि वेब बाट जापानी भाषा परीक्षा दिनुहोला। परीक्षाको परिणामको आधारमा सहभागी हुन सक्ने व्यक्ति बारे निर्णय गरीने छ।
※ कक्षामा भाग लिने सक्ने व्यक्तिहरूको लागी, 9 महिना 13 तारीक (आइतबार)10:00 बजे बाट 11:30 बजे सम्म नागोया अन्तर्राष्ट्रिय केन्द्रको चौथो तल्लाको तेस्रो नम्बर प्रशिक्षण कोठामा अन्तर्वार्ता र भुक्तानी कार्यक्रम संचालन गरिनेछ।

थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग
☎ 052-581-5689 ✉vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.