नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC जापानी भाषाको कक्षाहरू(NIC日本語の会)

2020.09.06

सेप्टेम्बर देखि नोभेम्बर सम्म संचालन गरिने 、वयस्कहरूप्रति लक्षित जापानी भाषाको कक्षा हो।
नयाँ कोरोनाभाइरस संक्रमणको प्रभाब रोक्नको लागि, अहिले सम्मको आबेदन तरिका  या संख्या क्षमतामा फेरबदल हुनेछ। कृपया ध्यान होला।

माध्यमिक र उच्च माध्यमिक तहका बिद्यार्थीले भाग लिन मिल्ने छैन। माध्यमिक र उच्च माध्यमिक तहका बिद्यार्थीले「NIC बालबालिका जापानी भाषा कक्षा」「NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषा कक्षा」मा आवेदन दिनु होला।

मिति: 9 महिना 20 गते वाट 11 महिना 22 गते, हरेक हप्ता आइतबार
स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र
लक्षित वर्ग: जापानी भाषाको गैर-मूलभाषीहरु (प्राथमिक र जुनियर हाई स्कूलका विद्यार्थीहरूलाई अनुमति छैन)
सहभागी क्षमता: प्रत्येक तहमा 15 देखि 20 जनाको सिट उपलब्ध छ। (नागोया शहरमा बस्नेहरूलाई पहिलो प्राथमिकता दीइने छ र सहभागिहरु अत्यधिक मात्रामा भएमा लटरी /गोलाप्रथाको माध्यमबाट छनोट)
शिक्षण शुल्क: 10 पाठको लागि 2500 येन, पाठ्य सामग्रीको लागि थप 500 येन देखि 1000 येन सम्म
आवेदन: 9 महिना 6 गते (आइतबार) 12:00बजे -14:00 बजे (अनलाइनबाट आवेदन दिन पर्ने)

Flyer (PDF)

अन्तर्वार्ता: आबेदन समाप्त।

थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग

☎ 052-581-5689 ✉vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.