नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

जापानी भाषा कक्षा "मारुहाची" (日本語教室「まるはち」)

2020.12.24

जापानमा जीवनयापन गर्दा आवश्यक, उपयोगी शब्द तथा वार्तालाप बारे अध्यन गरिन्छ। JICE च्युबू शाखा कार्यालयले कक्षा संचालन गर्ने जुन「शुरुवात」「प्रारम्भिकⅠ」「प्रारम्भिकⅡ」गरि 3वटा कोर्स विभाजित गरिएको छ।


मिति:

「शुरुवात」:1 महिना 9・16・30 तारीक, 2 महिना 6・13・20・27 तारीक, 3 महिना 6・13・20 तारिक
     दुबै शनिबार, 10~12 बजे
「प्रारम्भिकⅠ」:1 महिना 9・16・23・30 तारीक, 2 महिना 6・13・20・27, 3 महिना 6・20 तारीक
      दुबै शनिबार, 10~12बजे
「प्रारम्भिकⅡ」:1 महिना 13・20・27 तारीक, 2 महिना 3・10・17・24 तारीक, 3 महिना 3・10・17 तारीक
      दुवै बुधबार, 18:30~20:30
स्थान: 「शुरुवात」「प्रारम्भिकⅠ」:नागोया अन्तरास्ट्रिय केन्द्र
「प्रारम्भिकⅠ」:उइल आइची
लक्षित:जापानी भाषा मात्री भाषा नभएका 16 वर्ष माथिका नागोया शहरमा बसो बास गर्ने, काम गर्ने, अध्यन गर्ने व्यक्ति
सहभागी क्षमता: प्रत्येक कोर्समा 20 जनाको (पहिला आउनेलाई पहिलो प्राथमिकता)
शिक्षण शुल्क:2500 येन (सबै गरि 10 पटक, पाठ्य सामग्री समावेश )
आवेदन: JICE च्युबू शाखा कार्यालयमा पहिला फोन गरेर मात्र भ्रमण गर्नुहोला
बहुभाषी सम्पर्क फोन नम्बर: 080-4336-3675 (चिनियाँ भाषा・जापानिज भाषा)
080-7490-5859 (अंग्रेजी भाषा・फिलिपिनो भाषा )
080-4336-3617 (पोर्तुगाली भाषा・स्पेनिश भाषा )
आवेदन अवधि: 12/19 (शनिबार) 10~12 बजे ・13~15 बजे
12/21 (सोमबार) र 23 तारीक (बुधबार) 18:30~20:30
विशेष facebook : https://www.facebook.com/nihongo.maruhachi.2020/

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.