नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू(NIC高校生日本語教室 5-7月ターム)

2021.03.26

विदेशी मुलका युवाहरु जो जापानको उच्च माध्यमिक तहको अध्यन पुरा गरि थप वृति विकासको लागि सम्बन्धित बिषयमा अध्यन गर्न चाहने र जापानी भाषाको लागि सहयोग आवश्यक पर्ने युवा बिद्यार्थीहरुको लागि जापानी भाषाको आधार निर्माण गर्न हामी जापानी भाषा कक्षा कोठाहरु संचालन गर्दछौ।

★फ्लायर(PDF

・मिति:
5 महिना 16 गते वाट 7 महिना 18 गते, हरेक हप्ता आइतबार (सबै गरेर 10 पटक) 14:00बजे -16:00 बजे 
・स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र, तेस्रो तल्ला, लेक्चर कोठा 2
・लक्षित वर्ग:
उच्च माध्यामिक तहका विदेशी विद्यार्थीहरु र उच्च माध्यामिक तहको प्रवेश परिक्षा लक्ष्य बोकेका बिदेशी विद्यार्थीहरु
(2006 साल 4 महिना 1 गते सम्म जन्मिएका व्यक्ति। निम्न माध्यमिक स्कूलका विद्यार्थीहरूले NIC बालबालिका जापानी भाषाको कक्षामा भाग लिनु पर्नेछ। तथापि, सन्ध्याकालीन निम्न माध्यमिक स्कूलका विध्यार्थीहरुले भने NIC उच्य माध्यमिक स्कूलका विध्यार्थीहरुको लागि स्थापित सन्ध्याकालीन जापानी भाषाको कक्षामा भाग लिन सक्नेछन्।)
・सहभागी क्षमता: 20 जना (छनौट मार्फत)
・शिक्षण शुल्क: 10 पाठको लागि 2000 येन
・निबेदन दिने तरिका:
5 महिना 4 तरीक (मंगलबार)10:00 बजे बाट 5 महिना 8 तारीक (शनिबार)17:00 बजे सम्म नागोया अन्तरास्ट्रिय केन्द्रको वेब साइट मार्फत आबेदन लिइने छ।
*आवेदकलाई 5 महिना 9 तारिक (आइतबार) 14:00 देखि 15:00 सम्म नागोया अन्तर्राष्ट्रिय केन्द्रको चौथो तल्लाको तेस्रो प्रशिक्षण कोठामा अन्तर्वार्ता लिईनेछ।


थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग
☎ 052-581-5689 ✉vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.