नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC जापानी भाषाको कक्षाहरू (NICの日本語の会 5-7月ターム)

2021.03.26

मेइ बाट जुलाई सम्म संचालन गरिने जापानी भाषा कक्षा वयस्कहरूप्रति लक्षित गरिएको छ।

・मिति: 2021 साल 5 महिना 16 तारीक बाट 7 महिना 25 तारीक, हरेक हप्ता आइतबार
・स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र
・लक्षित वर्ग:
जापानी भाषाको गैर-मूलभाषीहरु (प्राथमिक र जुनियर हाई स्कूलका विद्यार्थीहरूलाई अनुमति छैन। नागोया शहरमा बस्नेहरूलाई पहिलो प्राथमिकता दीइने छ। )
・सहभागी क्षमता:
प्रत्येक तहमा 9 देखि 18 जनाको सिट उपलब्ध छ। (सहभागिहरु अत्यधिक मात्रामा भएमा लटरी /गोलाप्रथाको माध्यमबाट छनोट)
・शिक्षण शुल्क:
11 पाठको लागि 2500 येन, पाठ्य सामग्रीको लागि थप 500 येन देखि 1000 येन सम्म

・आवेदन:
5 महिना 2 तारीक (आइतबार) 12:00 बजे 5 महिना 7 तारीक (शुक्रवार) 12:00 बजे (कार्यालय भ्रमण अथवा अनलाइन बाट आवेदन दिन मिल्ने)
आवेदकलाई 5 महिना 9 तारिक (आइतबार) नागोया अन्तर्राष्ट्रिय केन्द्रको 5 तल्ला बैठक कोठामा अन्तर्वार्ता लिईनेछ।


थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग
☎ 052-581-5689 ✉vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.