नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

विदेशी बालबालिका・विद्यार्थीहरुको सहयोग प्रशिक्षण तथा परिचयात्मक संस्करण कार्यक्रम (外国人児童・生徒サポーター研修~入門編~)

2021.06.13

शुरुआती बिदेशी सहभागीहरूलाइ मध्यनजर राखेर बिदेशी बालबालिका र अभिभावककोसंगको वर्तमान परिस्थिति र सम्बन्धित मुद्दाहरू बुझ्न, र उचित प्रशिक्षण प्रदान गर्न सहयोग गर्नेछौं।

मिति र समय : 6 महिना 13 तारिख, 6 महिना 27 तारिख, 7 महिना 11 तारिख आइतबार 3 पटक 13:30 देखि 16:30 सम्म
स्थान : नागोया कोकुसाई सेन्टर पाचौं तल्ला दाई 1 खाईगीसिचु (1 नम्बर सम्मेलन कोठा)
लक्षित: जो विदेशी बालबालिका विद्यार्थीलाई समर्थन तथा सहयोग गर्न रुचि राख्नु को साथै सहयोगी गतिविधिहरू सुरू गरेकाहरुको लागि।
क्षमता: 40 जना (चयन)
लागत: सामान्य व्यक्ति 1,500 येन विद्यार्थी 1,000 येन (कुल 3 पटक को)

निबेदन: 5 महिना 12 तारिख (बुधवार) 10:00 देखि 5 महिना 30 तारिख (आइतवार) 17:00 सम्म फोन, ईमेल, वेबसाइट तथा NIC इन्टरनेसनल सेन्टर बाट स्वीकार गरिनेछ।
निबेदन र थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग
TEL:052-581-5689 E-mail:vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.