नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC गर्मी बिदा उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू(NIC夏休み高校生日本語教室)

2021.07.18

विदेशी मुलका युवाहरु जो जापानको उच्च माध्यमिक तहको अध्ययन पुरा गरि थप वृद्धि विकासको लागि सम्बन्धित बिषयमा अध्ययन गर्न चाहने र जापानी भाषाको लागि सहयोग आवश्यक पर्ने युवा बिद्यार्थीहरुको लागि जापानी भाषाको आधार निर्माण गर्न हामी जापानी भाषा कक्षा कोठाहरु संचालन गर्दछौ।

★फ्लायर(PDF

मिति: 7 महिना 25 तारिक वाट 8 महिना 29 तारिक सम्मको हरेक हप्ता आइतबार र 8 महिना 7 तारिक शनिबार 14:00 बजे देखि 16:00 बजे सम्म (सबै गरेर 5 पटक)
*8 को महिना 8 तारिक र 15 तारिक बिदा रहनेछ।
स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र, तेस्रो तल्ला, 2 नम्बर प्रशिक्षण कोठा
लक्षित वर्ग:
उच्च माध्यामिक तहका विदेशी विद्यार्थीहरु र उच्च माध्यामिक तहको प्रवेश परिक्षा लक्ष्य बोकेका बिदेशी विद्यार्थीहरु (2006 साल 4 महिना 1 तारिक सम्म जन्मिएका व्यक्ति)
*सन्ध्याकालीन निम्न माध्यमिक स्कूलका विध्यार्थीहरु बाहेक निम्न माध्यमिक स्कूलमा भर्ना भएका विध्यार्थीहरु कृपया NIC बालबालिका जापानी भाषा कक्षामा भाग लिनुहोला।
सहभागी क्षमता: 15 जना (छनौट मार्फत)
शिक्षण शुल्क: 5 पटक लागि 1000 येन
निबेदन दिने तरिका:
7 महिना 13 तारीक (मंगलबार) 10:00 बजे बाट 7 महिना 17 तारीक (शनिबार)17:00 बजे सम्म नागोया अन्तरास्ट्रिय केन्द्रको वेब साइट मार्फत आबेदन लिइने छ।
*आवेदकहरू अन्तर्वार्ता दिनु पर्नेछ।
अन्तर्वार्ता मिति : 7 महिना 18 तारीक आइतबार 13.00 बजे बाट 14.00 सम्म
अन्तर्वार्ता स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र 3 तल्ला नम्बर 2 नम्बर प्रशिक्षण कोठा

थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग
☎ 052-581-5689 ✉vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.