नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

नयाँ कोरोनाभाइस सम्बन्धित विदेशी समर्थन सामान्य परामर्श【निःशुल्क/सिट बुकिङ्ग आवश्यक छैन】(新型コロナウイルス関連 外国人支援総合相談会)

2021.08.01

「हामी तपाईंलाई नयाँ कोरोनाभाइरस खोप लगाउने स्थलहरू पत्ता लगाई रिजर्व गर्न र पूर्व जाँच पर्ची भर्न मद्दत गर्दछौं」

हामी तपाईंलाई खोप स्थलहरू (समूह खोप स्थलहरू, चिकित्सा संस्थानहरू) फेला पार्न र रिजर्व गरि पूर्व जाँच पर्चीहरु भर्न मद्दत गर्दछौं।

यदि तपाईंलाई निवासको स्थिति, काम, आवास, जीवन यापन (पैसा सम्बन्धि) इत्यादी कुराहरुमा कुनै समस्या छ भने, तपाईं विशेषज्ञहरु सँग परामर्श लिन सक्नुहुनेछ।

कुराहरुमा कुनै समस्या छ भने, तपाईं विशेषज्ञहरु सँग परामर्श लिन सक्नुहुनेछ।

यहाँ अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ, फिलिपिनो, भियतनामी र नेपाली भाषाको दोभाषेहरु छन्।

मिति:पहिलो पटक 8 महिना 1 तारिक (आइतबार)

दोश्रो पटक 9 महिना 12 तारिक (आइतबार)

समय: 12 बजे देखि 16:30 बजे सम्म

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र बेचुतो हल

【तपाईंले परामर्श गर्न सक्ने कुराहरु】 (योजना)

① नयाँ कोरोना खोप स्थलहरू खोजी र बुकिंगमा सहयोग

② नयाँ कोरोना खोप पूर्व-परीक्षा पर्ची भर्न सहयोग

③ निवासको स्थिति बारे (नागोया क्षेत्रीय इमिग्रेशन ब्यूरो)

④ काम तथा जागिर सम्बन्धि सर्तहरू, कार्यस्थलको शक्ति उत्पीडन / बदमाशी, रोजगार खोज्ने र बेरोजगारी भत्ता, आदि। (आइची श्रम मन्त्रालय)

⑤ आपतकालीन सानो-धेरै कोष विशेष ऋण / व्यापक समर्थन विशेष ऋण

(समाज कल्याण निगम नागोया समाज कल्याण परिषद) ※8 महिना 1 तारिक (आइतबार) मात्र

⑥ आवासको बारेमा (आवास समर्थन नागोया)

⑦ आवश्यक व्यक्तिहरूको स्वतन्त्रताको लागि नयाँ कोरोनाभाइरस संक्रमण समर्थन सहयोग कोष

(नागोया शहर स्वास्थ्य र कल्याण ब्यूरो जीवन कल्याण विभाग संरक्षण प्रभाग)

※8 महिना 1 तारिक (आइतबार) मात्र

⑧ कम आयमा बच्चाहरू पालन-पोषण गर्ने परिवारहरूको लागि घरेलु जीवन समर्थन विशेष लाभ

(नागोया शहर बालबालिका र युवा ब्यूरो बाल भविष्य योजना कार्यालय)

सामान्य जीवन, आदि (विदेशी हेल्पलाइन तोकाई, नागोया अन्तर्राष्ट्रिय केन्द्र)

※ सामुहिक खोप स्थलहरुको बुकिङ्ग तथा योयाकु गर्नको निम्ति भ्याक्सिन कूपन आवश्यक पर्नेछ।

कृपया निश्चितरुपमा लिएर आउनुहोला।


सम्पर्क: नागोया अन्तर्राष्ट्रिय केन्द्र सार्वजनिक सम्बन्ध र सूचना प्रभाग

फोन: 052-581-0100 (9:00 देखि 17:00 सम्म। 8 महिनाको 8・14・15 र हरेक सोमबार बन्द रहेनछ)

इमेल: info@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.