नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC बालबालिका जापानी भाषाको कक्षाहरू (NIC子ども日本語教室) 9-11月ターム

2021.09.19

★नयाँ कोरोनाभाइरस संक्रमण र संक्रमित व्यक्तिको संख्या तिब्र रुपमा बढिरहेको हुनाले अनलाइन मार्फत कक्षा आयोजित गर्दछौं। यदि संक्रमित व्यक्तिको संख्या घट्दै गएमा समन्य रुपमा प्रत्यक्ष कक्षाहरु पुन सुचारु गर्नेछौं।

बिद्यालय र दैनिक जीवनयापनको लागि आवश्यक पर्ने जापानी भाषा अध्यन गर्न चाहने बालबालिकाहरुको लागि जापानी भाषाको कक्षाहरु संचालन हुदैछ।

★फ्लायर(PDF

मिति र समय:
2021 साल 9 महिना 19 तारिक बाट 11 महिना 28 तारिक हरेक आइतबार 10:00 बजेबाट 11:30 बजे सम्म
स्थान:
नागोया अन्तर्राष्ट्रिय केन्द्र, 3 तल्ला पहिलो 1・2 प्रशिक्षण कोठा, 5 तल्ला जापानी-शैली कोठा
लक्षित वर्ग:
・जापानी भाषा आफनो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु (अप्रिल 2, 2006 देखि अप्रिल 1, 2015 सम्म जन्मिएका मात्र)
・अप्रिल 2, 2006 अघि जन्मिएका र हाल निम्न माध्यमिक विध्यालयमा भर्ना भएका बच्चाहरु
※ यदि तपाईं निम्न माध्यमिक विध्यालयको सन्ध्याकालीन कक्षामा भर्ना हुनुभएको छ भने कृपया NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस्।
※ नागोया शहरमा बस्नुहुने व्यक्ति, नागोया शहर भित्रको कोउरिचु (पब्लिक) स्योउ गाक्कोउ・च्यु गाक्कोउ जाने विद्यार्थीलाइ प्राथमिकता दिइनेछ।
सहभागी क्षमता: 40 जना (पहिला आउनेलाई पहिलो प्राथमिकता)
शिक्षण शुल्क: 1000 येन (कुल11 वटा कक्षा)

निबेदन दिने तरिका:
8 मिहना 22 तारीक (आइतबार) 10:00 बाट नागोया अन्तर्राष्ट्रिय केन्द्रको वेब बाट आवेदन दिन सक्नु हुन्छ।
※ आवेदकलाई 9 महिना 12 तारिक (आइतबार) 10:00 देखि 11:30 सम्म नागोया अन्तर्राष्ट्रिय केन्द्रको चौथो तल्लाको तेस्रो प्रशिक्षण कोठामा अन्तर्वार्ता लिईनेछ।

9 महिना 12 तारिक (आइतबार) अन्तरबार्ता र सहभागिता शुल्कको भुक्तानी रद्द गरिनेछ।

※ यदि वेब अनलाइन आबेदन गर्न कठिन भएमा टेलिफोन मार्फत हामीलाई सम्पर्क गर्नु होला।

NIC बालबालिका जापानी भाषाको कक्षाहरू(NIC子ども日本語教室9-11月ターム)
लिङ्गआवश्यक
(1-2文字)
(1-1文字)
入力例:123-4567
入力例:foo@example.com
入力例:0312345678
入力例:0312345678
「NICबालबालिका जापनी भाषाको कक्षा 」मा 、बिद्ध्यार्थीहरु पढ्दै गरेको अवस्थाको तस्वीर लिने र टेलिभिजन कभरेज़हरु आउन सक्ने सम्भावना रहेको छ। फोटो र भिडियोमा आए पनि हुन्छ? आवश्यक
यदि कक्षा सन्चालन अनलाइन मार्फत हुने भयो भने भाग लिन सक्नुहुन्छ? आवश्यक
यहाँ लेखिएको कुरा राम्ररी बुझी,आवेदकलाई बालबालिका जापानी भाषा कक्षामा भाग लिन अनुमति दिनुहुन्छ? ※ यदि "हुदैन" मा चयन गरिएको छ भने, भाग लिन मिल्ने छैन।आवश्यक


थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग
☎ 052-581-5689 ✉vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.