नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

36 औं विदेशी कला प्रदर्शनी (FAE36) 第36回 外国人芸術作品展(FAE36)  

2021.11.02

च्युबू क्षेत्र मा बस्ने विदेशीहरुको चित्रकला, फोटोग्राफ, प्रिन्ट, मूर्तिकला र शिल्प कामहरुको कला प्रदर्शन हुनेछ। यो अवसर लाई नछुटाउनुहोस्।

* नयाँ कोरोनाभाइरस संक्रमण को फैलावट रोकथाम को लागी उपायहरु कार्यान्वयनमा कार्यक्रम आयोजित गर्दछौं।

* नयाँ कोरोनाभाइरस संक्रमणको स्थिति मा निर्भर हुने भएकोले रद्द हुन पनि सक्ने सम्भावना रहेको छ। अग्रिम वेबसाइट जाँच गर्नुहोस्।

मिति: 11 महिना 2 तारिक (मंगलबार) बाट 11 महिना 7 तारिक (आइतबार)

10:00 बजे देखि 18:00 सम्म

* अन्तिम मिति 11 महिना 7 तारिक (आइतबार) 15:00 बजे सम्म

स्थान नागोया अन्तर्राष्ट्रिय केन्द्र 4 तल्ला 1 देखि 3 प्रदर्शनी कोठा

प्रवेश: नि: शुल्क

आवेदन: आवश्यक छैन


सम्पर्क: सहयोग आदान प्रदान बिभाग

फोन: 052-581-5691

इमेल: koryu@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.