नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

"नागोया प्रकोप रोकथाम शिखर सम्मेलन" बूथ प्रदर्शनी (「ナゴヤ防災サミット」ブース出展)

2021.11.03

रमाईलो गर्दै प्रकोप रोकथामको बारेमा जान्न चाहनेहरुको लागि "नागोया प्रकोप रोकथाम शिखर सम्मेलन" पहिलो पटक खनयमा स्टेशनमा आयोजना गरिने भएको छ। NIC ले पनि बुथ प्रदर्शनी गर्नेछ।
नागोया शी को बिदेशी बासिन्दाको स्थिति को बारे हाजिर जवाफको माध्यम बाट प्रकोप को स्थिति मा सजिलो जापानी भाषा को महत्व बारे रमाईलो गर्दै सिकौं।

★कार्यक्रम को विवरण र सोधपुछ को लागी, कृपया तलको वेबसाइट जाँच गर्नुहोस्।
https://bousai758.com/

मिति र समय: 2021 साल 11 महिना 2 तारिक (मंगलबार) 15:00 बजे देखि 20:30 बजे सम्म
11 महिना 3 तारिक (बुधबार/शरकारी बिदा को दिन) 10:00 बजे देखि 18:00 बजे सम्म
स्थान: खनयामा सोउगोउ एकि मिनामी गुची हिरोबा, रेनराकु चूउरो हाशी इबेन्ट स्पेस एकि स्युहेन एरिया (कनयामा स्टेशन दक्षिण निकास खुला ठाउँ को बाटो जोड्ने पुल नजीक स्टेशन क्षेत्रको इबेन्ट स्पेस) आदि
लागत: निशुल्क
आवेदन: आवश्यक छैन


थप जानकारी: नागोया प्रकोप शिखर सम्मेलन कार्यकारी समिति https://bousai758.com/

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.