नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

पुस्तकालय मा विश्वको बारेमा थाहा पाउनुहोस् (इन्डोनेसिया) (ライブラリーで世界を学ぼう!(インドネシア編))

2021.11.07

नागोया अन्तर्राष्ट्रिय केन्द्र विदेशी प्रशिक्षकहरुले पुस्तकालयको किताबहरु को उपयोग गरेर आफ्नो देश को बारे परिचय गराउनेछन्।
* बीच समय मै प्रवेश गर्न र छोड्न सक्नुहुनेछ।

यो कार्यक्रम जापानी भाषा मा आयोजना हुनेछ।

मिति र समय: 11 महिना 7 तारिक (आइतबार) 14:00 बजे बाट 15:00 बजे सम्म
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र 3 तल्ला पुस्तकालय
क्षमता: केन्द्र भ्रमण 5 जना / अनलाइन 20 जना (सुरुमा आबेदन दिनेलाई प्रथामिकता दिईने छ।)
लागत शुल्क: नि शुल्क
आवेदन: नागोया अन्तर्राष्ट्रिय केन्द्र सार्वजनिक सम्बन्ध जानकारी बिभाग
आवेदन अवधि: 10 महिना 8 तारिक (शुक्रबार) 10 बजे बाट इमेल द्वारा स्वीकार गरिने छ।
(info@nic-nagoya.or.jp)
* आवेदन गर्दा शिर्षक「पुस्तकालय मा विश्वको बारेमा थाहा पाउनुहोस् /ライブラリーで世界を学ぼう!」लेखेर आफ्नो नाम, सहभागीहरुको संख्या, र फोन नम्बर स्पष्ट पार्नुहोस्।


सम्पर्क: जनसम्पर्क जानकारी बिभाग (फोन: 052-581-0100)

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.