नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC अन्तर्राष्ट्रिय अन्तरक्रिया पैदल (NIC国際交流ウォーキング)

2021.11.27

विदेशी र जापानी सहभागीहरु बीच अन्तर्राष्ट्रिय अन्तरक्रिया आदान प्रदान गर्न नागोयाको ऐतिहासिक र सांस्कृतिक सुविधाहरु को भ्रमण गर्नेछन्।
NIC गाइड स्वयंसेवकहरु द्वारा मार्गदर्शन गर्नुहुनेछ। यसपटक आचुता जिन्गु र सिरातोरी गार्डेन अवलोकन गर्नेछौं।

मिति र समय: 11 महिना 27 तारिक (शनिबार) 10:00 बजे बाट बजे 12:00 सम्म (नियोजित)

स्थान: आचुता जिन्गु र सिरातोरी गार्डेन

लक्षित: विदेशी र जापानी नागरिक

क्षमता: विदेशी 10 जना (पहिलो आउने हरुलाई प्राथमिकता), जापानी 5 जना (लटरी मार्फत चयन गरिने)
लागत शुल्क: सिरातोरी गार्डेन प्रवेश शुल्क 300 ऐन। (बृद्ध नागरिक पास हुनेलाइ 100 ऐन)

आवेदन: 10 महिना 23 तारिक (शनिबार) 10:00 बजे बाट फोन र इमेल मार्फत स्वीकार गरिने छ।
(जापानी नागरिक लाई 11 महिना 6 तारिक (शनिबार) 17:00 सम्म इमेल मार्फत स्वीकार गरिने छ।)
*कृपया नाम र सम्पर्क गर्न सकिने फोन नम्बर स्पष्ट पार्नुहोस्।
*अंग्रेजी बाहेक अनुवादक चाहिने भएमा 11 महिना 13 तारिक (शनिबार) सम्ममा आवेदन गर्नुहोस्।


सम्पर्क आवेदन: नागोया अन्तर्राष्ट्रिय केन्द्र सूचना बिभाग
फोन: 052-581-0100
इमेल: nicwalking@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.