नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

प्रकोपको अवस्थामा विदेशीहरूलाई सहयोग गर्न स्वयंसेवक प्रशिक्षण(災害時外国人支援ボランティア研修)

2022.01.15

<pव्याख्यान र सामूहिक कार्यको माध्यमबाट प्रकोपको बेला आश्रयस्थल मा बिदेशी र जापानी एक अर्कालाई समस्यामा नपर्नको निम्ति होसियार हुनुपर्छ। साथै विदेशी समर्थन गतिविधिहरु को आधारभूत भूमिका र प्रवाह बारे सिक्न सकिन्छ। सबै तालिम जापानी भाषामा सञ्चालन हुनेछन्।

मिति र समय: 2022 साल 1 महिना 15 तारिक (शनिबार) 13:00 बजे देखि 16:00 बजे सम्म
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र बेचुतो हल
लक्षित: नागोया शहरमा विपद् रोकथाम र विदेशी सहयोगमा संलग्न व्यक्तिहरू, NIC विपद् भाषा स्वयंसेवकहरू, इत्यादि।
क्षमता: 60 जना (पहिलो आउने तथा पहिलो आवेदन दिनेलाई प्राथमिकता)
लागत: नि: शुल्क
आवेदन: फोन, इमेल, गृहपृष्ठ वा प्रत्यक्ष कार्यालय भ्रमण द्वारा 12 महिना 7 तारिक (बुधबार) 10:00 बजे बाट स्वीकृत गरिने छ।


सोधपुछ: कोउरियु क्योउरिकु खा
फोन : 052-581-5689   इमेल : seminar-vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.