समाचार र कार्यक्रम
2022.05.22
रोगको प्रारम्भिक पहिचान, रोकथाम, प्रणाली बारे सामान्य ज्ञान दिने उद्देश्य सहित, नागोया शहर र त्यस वरपर बस्ने विदेशी नागरिकहरूलाई लक्षित गरि स्वास्थ्य परामर्श गोष्ठी संचालन गरिदै छ।
दोभाषेको प्रबन्ध गरिएको छ।
(सह-आयोजक: विदेशी चिकित्सा केन्द्र)
मिति र समय: आइतबार, मे 22, 13:00-16:00
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, पाँचौं तल्ला, पहिलो बैठक कोठा
लागत: नि: शुल्क
आवेदन: आवश्यक नपर्ने