समाचार र कार्यक्रम
2022.05.28
विदेशी तथा जापानी सहभागीहरूले नागोयाको ऐतिहासिक र सांस्कृतिक स्थलहरूको भ्रमण गर्नेछन्। NIC का हिड्ने गाइड (स्वयंसेवकहरु) ले तपाईंलाई बाटो देखाउनेछन्।
यसपालीको हिड्ने कोर्स शिरोयामा हाचिमांगु, निताईजी र योउकिसो हो।
मिति र समय: शनिबार, मे 28, 10:00 - 13:00
भेट्ने ठाउँ: सबवे हिगाशियामा लाइन को मोतोयामा स्टेशन (本山, H16/M17)
क्षमता: विदेशी 10 जना (पहिले आउनेले -पहिले सेवा पाउने को आधारमा), जापानी 5 जना (लटरी)
आवेदन:
- विदेशीहरू (पहिले आउनेले -पहिले सेवा पाउने को आधारमा): शनिबार, अप्रिल 23 को 10:00 बजे देखि फोन वा इमेल मार्फत स्वीकृत हुने। सहभागीहरूको संख्या पुगेपछि दर्ता समाप्त हुनेछ। इ-मेल (nicwalking@nic-nagoya.or.jp) मार्फत आवेदन दिंदा, "NIC Kokusai koryu walking" शीर्षक राखी, सहभागीको नाम, राष्ट्रियता र त्यस दिन सम्पर्क गर्ने टेलिफोन नम्बर लेख्नुहोस्।
यदि तपाईलाई अंग्रेजी बाहेकअन्य भाषाको दोभाषे चाहिन्छ भने, कृपया शनिबार, मे 14 सम्म आवेदन दिनुहोस्। - जापानी नागरिक (लटरी): अप्रिल 23 (शनि) 10:00 देखि मे 7 (शनि) 17:00 सम्म इमेलहरू स्वीकार गरिन्छ।
सोधपुछ: NIC सूचना काउन्टर
इ-मेल: nicwalking@nic-nagoya.or.jp
फोन: 052-581-0100