नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

विदेशी विद्यार्थीका लागि सहायक प्रशिक्षण ~ परिचय बिवरण (~ 外国人児童・生徒サポーター研修~入門編~)

2022.05.29

विदेशी बालबालिकाका लागि सहायक सिकारु ब्यक्ति लाई लक्षित गरि, विदेशी बालबालिका र उनीहरूका अभिभावकहरूको वर्तमान अवस्था र चुनौतीको विषय हरु बुझ्न साथै कसरी सहयोग गर्ने भन्ने बिषयमा तालिम दिइनेछ।

* सबै प्रशिक्षण जापानी भाषामा सञ्चालन हुनेछ।

मिति र समय: जुन 12, 2022, जुन 26, जुलाई 10, सबै आइतबार 13:30 देखि 16:30 सम्म

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र पाँचौं तलाको बैठक कोठा 1

लक्षित समूह: विदेशी विद्यार्थीहरूलाई सहयोग गर्न चाहने, हालसालै सहायकको रुपमा काम सुरु गरेको व्यक्ति

कोटा: 40 जना (चुनिने)

लागत: अधिकांस 1,500 ऎन, विद्यार्थी 1,000 ऎन (कुलमा 3 पटक)

आवेदन भर्ने: फोन, इमेल, वेबसाइट वा प्रत्यक्ष भ्रमण मे 11 (बुधवार) 10:00 देखि मे 29 (आइतबार)17:00 सम्म

सोधपुछ / आवेदन दिने ठाउँ: सांस्कृतिक आदान-प्रदान सहयोग बिभाग

टेलिफोन: 052-581-5689

इमेल: seminar-vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.