नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

विदेशी भाषामा रमाईलो गर्न चित्र पुस्तक बैठक(外国語で楽しむ絵本の会)

2022.06.04

विदेशी स्वयंसेवकहरु द्वारा विदेशी भाषाको चित्र पुस्तक पढेर सुनाउने छ। चित्र पुस्तकहरु को माध्यम बाट विदेशी संस्कृतिहरुको अनुभव गर्न सक्नुहुनेछ।

図1 (2).jpg

नागोया अन्तर्राष्ट्रिय केन्द्र को तेस्रो तल्ला पुस्तकालय

मिति र समय:

  1. 4 महिना 10 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।
  2. 4 महिना 24 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।
  3. 5 महिना 8 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।
  4. 5 महिना 22 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।

लागत: निशुल्क

क्षमता: 10 जना (प्रति समूह 3 जना सम्म। शिशुहरुको संख्या सामेल हुनेछैन।)

आबेदन: इमेल मार्फत पहिलो आउने लाई प्राथमिकता ।

इमेल मा [絵本の会Ehon No Kai] शिर्षक राखेर, नाम भाग लिने सहभागीहरुको संख्या, फोन नम्बर, र इच्छित मिति लेखेर info@nic-nagoya.or.jp मा पठाउनुहोस्।

आवेदन अवधि :

  1. 4/3 (मंगलबार) 10:00 देखि 4/8 (शुक्रबार) 12:00 सम्म
  2. 4/17 (आइतबार) 10:00 देखि 4/22 (शुक्रबार) 12:00 सम्म
  3. 5/1 (मंगलबार) 10:00 देखि 5/6 (शुक्रबार) 12:00 सम्म
  4. 5/16 (आइतबार) 10:00 देखि 5/20 (शुक्रबार)12:00 सम्म

नागोया शी नाकामुरा पुस्तकालय

मिति र समय: 6 महिना 4 तारिक (शनिबार) 10:30-11:00

लागत: निशुल्क

क्षमता: 10 जना (आवेदन आवश्यक छैन, सोहि दिन पहिलो आउनेलाई प्राथमिकता दिइने)


थप जानकारीको लागि: नागोया कोकुसाई सूचना केन्द्र

फोन: 052-581-0100    मेल: info@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.