2022.06.04
विदेशी स्वयंसेवकहरु द्वारा विदेशी भाषाको चित्र पुस्तक पढेर सुनाउने छ। चित्र पुस्तकहरु को माध्यम बाट विदेशी संस्कृतिहरुको अनुभव गर्न सक्नुहुनेछ।
नागोया अन्तर्राष्ट्रिय केन्द्र को तेस्रो तल्ला पुस्तकालय
मिति र समय:
- 4 महिना 10 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।
- 4 महिना 24 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।
- 5 महिना 8 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।
- 5 महिना 22 तारिक (आइतबार) 14:00-14:30 ←आबेदन समाप्त।
लागत: निशुल्क
क्षमता: 10 जना (प्रति समूह 3 जना सम्म। शिशुहरुको संख्या सामेल हुनेछैन।)
आबेदन: इमेल मार्फत पहिलो आउने लाई प्राथमिकता ।
इमेल मा [絵本の会Ehon No Kai] शिर्षक राखेर, नाम भाग लिने सहभागीहरुको संख्या, फोन नम्बर, र इच्छित मिति लेखेर info@nic-nagoya.or.jp मा पठाउनुहोस्।
आवेदन अवधि :
4/3 (मंगलबार) 10:00 देखि 4/8 (शुक्रबार) 12:00 सम्म4/17 (आइतबार) 10:00 देखि 4/22 (शुक्रबार) 12:00 सम्म5/1 (मंगलबार) 10:00 देखि 5/6 (शुक्रबार) 12:00 सम्म5/16 (आइतबार) 10:00 देखि 5/20 (शुक्रबार)12:00 सम्म
नागोया शी नाकामुरा पुस्तकालय
मिति र समय: 6 महिना 4 तारिक (शनिबार) 10:30-11:00
लागत: निशुल्क
क्षमता: 10 जना (आवेदन आवश्यक छैन, सोहि दिन पहिलो आउनेलाई प्राथमिकता दिइने)
थप जानकारीको लागि: नागोया कोकुसाई सूचना केन्द्र
फोन: 052-581-0100 मेल: info@nic-nagoya.or.jp