नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू (NIC高校生日本語教室)

2022.07.05

विदेशी मुलका युवाहरु जो जापानको उच्च माध्यमिक तहको अध्ययन पुरा गरि थप वृति विकास संग सम्बन्धित बिषयमा अध्ययन गर्न चाहने र जापानी भाषाको लागि सहयोग आवश्यक पर्ने युवा विद्यार्थीहरुको लागि जापानी भाषाको आधार निर्माण गर्न जापानी भाषा कक्षा संचालन गर्दछौ।

मिति : 7 महिना 24 तारिख (आइत), 31 तारिख (आइत), 8 महिना 7 तारिख (आइत), 13 तारिख (शनि), 28 तारिख (आइत)
सबै कक्षा, 14:00 बजे देखि 16:00 बजे सम्म

स्थान : नागोया अन्तर्राष्ट्रिय केन्द्र, तेस्रो तल्ला, दोस्रो प्रशिक्षण कोठा

लक्षित : उच्च माध्यामिक तहका विदेशी विद्यार्थीहरु र उच्च माध्यामिक तहको प्रवेश परिक्षा लक्ष्य बोकेका विदेशी विद्यार्थीहरु (2007 अप्रिल 1, अघि जन्मेका)

* निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले NIC बालबालिका जापानी भाषा कक्षाको लागि आवेदन दिन पर्ने छ। यधपी, सन्ध्याकालीन निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुले NIC उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षामा आवेदन दिन पर्नेछ।
* नागोया शहरमा बसोबास गर्ने अथवा नागोया शहरमा रहेको उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्राथमिकता दिइन्छ।

क्षमता : 15 जना (छनौट मार्फत)

शुल्क : 1,000 येन (5 पटकको लागि)

आवेदन : 7 महिना 5 तारिख (मंगल), 10:00 बजे देखि 7 महिना 16 तारिख (शनि) 17:00 बजे सम्म,NIC को होमपेजबाट आवेदन लिइने।

* आवेदकहरूले अन्तर्वार्तामा भाग लिनुहोला। क्षमता भन्दा बढी आवेदनहरू आएको खण्डमा अन्तर्वार्ता द्वारा भाग लिन सक्ने व्यक्तिको छनौट गरिनेछ।
अन्तर्वार्ता मिति र समय : 7 महिना 17 तारिख (आइत), 13:00 बजे ~
अन्तर्वार्ता स्थान : नागोया अन्तर्राष्ट्रिय केन्द्र, तेस्रो तल्ला, दोस्रो प्रशिक्षण कोठा

NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू (NIC高校生日本語教室 夏休みターム)
लिङ्ग  (性別)आवश्यक
(2-2文字)
入力例:123-4567
入力例:0312345678
入力例:foo@example.com
入力例:0312345678
उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाकोठामा बिद्ध्यार्थीहरु सिक्दै गरेको स्थिति अथवा टेलिभिजन कभरेज़हरु आउन सक्ने संभावना पनि छ, भिडियो अथवा फोटो खिच्न पाइन्छ ?  (申込者が、写真やビデオにうつってもよろしいですか?)आवश्यक
यदि कक्षा सन्चालन अनलाइन मार्फत हुने भयो भने भाग ल (教室がオンラインとなった時も参加できますか?)आवश्यक
जापानी भाषा कक्षा मा भर्ना गर्नु भएका सबैलाई, जापानी भाषाको अभ्यास र दैनिक जीवनयापन मा उपयोगी कार्यक्रम सम्बन्धित जानकारीहरु मेलमा पठाउछौँ। निर्देशन तपाइको मातृभाषामा नहुन पनि सक्छ। मेल प्राप्त गर्ने सुबिधा एक बर्ष सम्म हो। 日本語教室の皆さんには、日本語の練習や、日常生活に役立つイベント情報をメールでお送りします。 ご案内があなたの母語ではない場合もあります。 連絡が届くのは、約1年間です。 連絡を受け取りたくない人は、チェックをしてください。
मेल प्राप्त गर्न नचाहने व्यक्तिहरुले तलको बाकसमा टिक (✓) गर्नु होला। 連絡を受け取りたくない人は、チェックをしてください。


सम्पर्क : आदानप्रदान सहयोग विभाग
टेलिफोन: 052-581-5689 इ-मेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.