नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC पुस्तकालयको पुस्तक रिसाइकल कर्नर (NICライブラリー本のリサイクルコーナー)

2022.08.31

नागोया अन्तर्राष्ट्रिय केन्द्र लाइब्रेरीमा हामीले एउटा रिसाइकल कर्नर स्थापना गरेका छौं जहाँ पहिला प्रयोग भएका नचाहिने पुस्तकहरू र पुराना पत्रिकाहरू तपाईंले घरमा लैजान सक्नुहुनेछ। येस बापत तपाईले चन्दा दिन सक्नुहुनेछ,

तपाइले दिनुभएको चन्दा मध्येको कुनै भाग विकासोन्मुख देशहरूमा साक्षरता शिक्षा बढाउने गतिविधिहरू मा संलग्न नागोयाको कार्यकारी समिति (सेकाई तेराकोया उनदोउ) लाई प्रदान गरिनेछ।

जती जना पनी आउन सक्नुहुनेछ, कुनै आवेदन भर्नु आवश्यक छैन।

समय अवधि: 2022 जुन 1 (बुधवार) देखि - अगस्ट 31 (बुधवार), सम्म

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र तेस्रो तल्लामा रहेको पुस्तकालय

सोधपुछ: सूचना काउन्टर मा सम्पर्क गर्न सक्नुहुनेछ

फोन: 052-581-0100

इमेल: info@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.