नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू(高校生日本語教室9月ターム)

2023.09.17

विदेशी मुलका युवाहरु जो जापानको उच्च माध्यमिक तहको अध्ययन पुरा गरि थप वृति विकास संग सम्बन्धित बिषयमा अध्ययन गर्न चाहने र जापानी भाषाको लागि सहयोग आवश्यक पर्ने युवा विद्यार्थीहरुको लागि जापानी भाषाको आधार निर्माण गर्न जापानी भाषा कक्षा संचालन गर्दछौ।

फ्लायर

मिति: 9 महिना 17 गते वाट 11 महिना 19 गते, हरेक हप्ता आइतबार (सबै गरेर 10 पटक) 14:00 बजे -16:00 बजे

स्थान: नागोया अन्तरराष्ट्रीय केन्द्र, पाँचौं तला, बैठक कोठा

लक्षित: उच्च माध्यामिक तहका विदेशी विद्यार्थीहरु र उच्च माध्यामिक तहको प्रवेश परिक्षा लक्ष्य बोकेका विदेशी विद्यार्थीहरु (2008 अप्रिल 1, अघि जन्मेका)

*निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले NIC बालबालिका जापानी भाषा कक्षाको लागि आवेदन दिन पर्ने छ। यधपी, सन्ध्याकालीन निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुले NIC उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षामा आवेदन दिन पर्नेछ।

*नागोया शहरमा बसोबास गर्ने अथवा नागोया शहरमा रहेको उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्राथमिकता दिइन्छ।

क्षमता: 25 जना (छनौट मार्फत)

शुल्क: 2,000 येन (10 पटकको लागि)

निबेदन दिने तरिका:

8 महिना 29 तरीक (मंगलबार)10:00 बजे बाट 9 महिना 9 तारीक (शनिबार)17:00 बजे सम्म नागोया अन्तरास्ट्रिय केन्द्रको वेब साइट मार्फत आबेदन लिइने छ।

9 महिना 10 तारिक (आइतबार)14:00 बजे बाट नागोया अन्तर्राष्ट्रिय केन्द्रको पाँचौं तला, बैठक कोठा कोठामा अन्तर्वार्ता र सहभागीता शुल्क भुक्तानी हुनेछ।

आबेदकको संख्या अत्यधिक भएमा अन्तरवार्ता द्वारा सहभागी हुन सक्ने बिध्यार्थीको निर्णय गरीनेछ।

NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू (NIC高校生日本語教室 9~11月ターム)
आबेदन समाप्त।


सम्पर्क

टेलिफोन: 052-581-5689

इ-मेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.