नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

विदेशी भाषामा रमाईलो गर्न चित्र पुस्तक बैठक (सेप्टेम्बर र अक्टोबर) 外国語で楽しむ絵本の会(9月&10月)

2023.10.22

विदेशी स्वयंसेवकहरुले विदेशी भाषाको चित्र पुस्तक पढेर सुनाउछन्। चित्र पुस्तकहरुको माध्यमबाट विदेशी संस्कृति नजिकबाट अनुभव गर्न सकिन्छ।

मिति:

①सेप्टेम्बर 10(आइतवार), 14:00~14:30

②सेप्टेम्बर 24(आइतवार),14:00~14:30

③अक्टोबर 8(आइतबार), 14:00~14:30

④अक्टोबर 22(आइतबार), 14:00~14:30

स्थान:

नागोया अन्तर्राष्ट्रिय केन्द्र, तेस्रो तल्ला, पुस्तकालय कोठा (1 -47 -1 नागोनो, नाकामुरा वार्ड, नागोया)

क्षमता:

20 जना सम्म ((प्रिस्कूल बालबालिकाहरुलाई संख्याको रुपमा गनिने छैन), पहिला आवेदन दिनेलाई प्राथमिकता

शुल्क: नि: शुल्क

आवेदन: इमेल मार्फत आवेदन दिनुहोस् (info@nic-nagoya.or.jp) मा । कृपया शीर्षक "चित्र पुस्तक बैठक" को रूपमा सेट गर्नुहोस् र आफ्नो नाम, सहभागी संख्या, बालबालिकाको उमेर, फोन नम्बर र सहभागि हुने मिति लेख्नुहोस्।

आवेदन अवधि:

① अगस्ट 27 (आइतबार)~सेप्टेम्बर 8 (शुक्रबार)

② सेप्टेम्बर 10 (आइतबार) ~सेप्टेम्बर 22 (शुक्रबार)

③ सेप्टेम्बर 24 (आइतबार)~ अक्टोबर 6 (शुक्रबार)

④ अक्टोबर 8(आइतबार) ~ अक्टोबर 20 (शुक्रबार)

 

★सबै समय आवेदन सुरु हुने मितिको 10:00 देखि अन्तिम मितिको 12:00 सम्म।


सम्पर्क: नागोया अन्तर्राष्ट्रिय केन्द्र

052-581-0100

info@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.