नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC जापानी भाषा कक्षा शिक्षार्थी भर्ना (NIC日本語教室1~3月ターム)

2024.01.14

    ネパール語スライダー.png

    फ्लायरPDF

    • 16 बर्ष भन्दा माथिका व्यक्तिहरुको लागि लक्षित जापानी भाषा कक्षा हो।
    • यो कक्षा बोल्ने वा कुराकानी गर्ने अभ्यासमा केन्द्रित छ। स्वयंसेवकहरूसँग कुरागर्दै, जापानी भाषा र जापानी जीवनशैलीको  बारेमा सिक्नेछौ।
    • किताबको प्रयोग गरिने छैन

     

    लक्षित वर्ग> 

    जापानी भाषालाई आफ्नो मातृभाषाको रूपमा नबोल्ने आइची・गिफु・मीए केन भित्र बस्ने व्यक्ति (माध्यमिक र उच्च माध्यमिक तहका बिद्यार्थीले भाग लिन मिल्ने छैन। नागोया शहरमा बस्नुहुने र जसको स्तर कक्षासँग मेल खान्छ उनीहरूलाई प्राथमिकता दिइनेछ।

    .

    अवधि> 

    हरेक हप्ता आइतबार・3महिना (2024 साल 1 महिना 14 तारिख बाट 3 महिना 24 तारिख)(1पटक 90 मिनेट×10 पटक)(※ यधपी 2 महिना 11 गते बिदा)

    ★यदि बिना जानकारी लगातार 3 पटक अनुपस्थित भएमा सहभागी दर्ता खारेज गरि, उक्त टर्म वा कोर्सको बाँकि रहेको कक्षा पनि लिन सकिनेछैन।

    कृपया ध्यान दिनुहोस्।

    .

    स्थान> नागोया अन्तरराष्ट्रीय केन्द्र, पाँचौं तला, बैठक कोठा

    .

    लागत> सहभागीता शुल्क: 1,000 येन (सबै 10 पटकको लागि) ※एक पटक भुक्तानी गरिसकेको सहभागीता शुल्क फिर्ता हुने छैन।

    .

    कक्षा>  फ्लायर जाँच गर्नुहोस्।

    .

    आवेदन पहिले आउने वेक्ति पहिलो सेवा)अनलाइन

    जो व्यक्ति त्यो नागोया शहरमा बस्छन र जसको स्तर कक्षा सँग मेल खान्छ

    (【स्तर पत्ता लगाउने तरीका】कृपया हेर्नुहोस्)

    2023 साल​ 12 महिना 10 तारिख आइतबार 12:00 बजे ~ 12 महिना 24 तारिख आइतबार  12:00 बजे

    * यद्यपि, यो पहिले आउने, पहिलो सेवाको आधारमा भएको हुनाले, यो क्षमतामा पुग्ने बित्तिकै समाप्त हुनेछ।

    ・अन्तरबार्ता मिति र समय : 2024 साल 1 महिना 7 तारिक (आइतबार) 10:00 बजे अथवा 12:00बजे

    ・अन्तरबार्ता लिइने स्थान : नागोया अन्तर्राष्ट्रिय केन्द्र 5 तल्ला बैठक कोठा

     

    माथिका सर्तहरू पूरा नगर्नेहरू

    (क्षमतामा ठाउँ भए मात्रै❘ जो व्यक्तिलाइ पहिलो प्राथमिकता दिइनेछ त्यो नागोया शहरमा बस्छन र जसको स्तर कक्षा सँग मेल खान्छ ।

    1 महिना 10 तारिख बुधबार 12:00 बजे ~ 1 महिना 12 तारिख शुक्रबार  12:00 बजे

    * यद्यपि, यो पहिले आउने, पहिलो सेवाको आधारमा भएको हुनाले, यो क्षमतामा पुग्ने बित्तिकै समाप्त हुनेछ।

    स्तर पत्ता लगाउने तरीका 】

    कृपया आवेदन भर्नु अघि अनिवार्य रूपमा, "TSUNAHIRO" वेबसाइट मा आफ्नो स्तर जाँच गर्नुहोस् ।

    https://tsunagarujp.bunka.go.jp/question

    कृपया NIC आवेदन फारममा स्तर जाँचको नतिजा लेख्नुहोस् ।

    ※ स्तर जाच आफुले बुझ्ने भाषामा गर्नुहोस् ।

    ※ माथिल्लो दायाँ पट्टि को मेनुबाट भाषा रोज्न सक्नुहुन्छ।

    ※ स्तरको जाँच अनिवार्य रुपमा विद्यार्थी आफैले लिनुपर्छ।

     

    【तपाईंको लागि स्तर जाँच परिणाम र सिफारिस गरिएको कक्षाहरू】

    • 「लेबल 1 बाट पढेर हेरौँ|」→ कृपया 「निहोन्गो 1」 को साथ आवेदन गर्नुहोस्।
    • 「लेबल 2 बाट पढेर हेरौँ|」→ कृपया 「निहोन्गो 2」 को साथ आवेदन गर्नुहोस्।
    • 「सुरुमै सम्झौँ ! जापानी भाषाको उपयोगी वाक्यांश」

    →「एनआईसी जापानी कक्षा」 को  「निहोन्गो 1」 र 「निहोन्गो 2」 तपाईंको लागि गाह्रो हुन सक्छ। यदि तपाईं निम्न बुझ्नुहुन्छ र 「एनआईसी जापानी कक्षा 」 मा भाग लिन चाहनुहुन्छ भने, कृपया 「निहोन्गो 1」 मा आवेदन गर्नुहोस्।

    ・※जो व्यक्तिलाइ पहिलो प्राथमिकता दिइनेछ त्यो नागोया शहरमा बस्छन र जसको स्तर 1 वा 2 मा छ ।

    ・पहिलो पटक जापानी अध्ययन गरिरहेकाहरूका लागि आधारभूत कुराहरू सिक्न चाहनेहरूका लागि, हामी नागोया शहर द्वारा संचालित 「जापानी कक्षा मारुहाची」 सिफारिस गर्दछौं।

    • 「लेबल 3 बाट पढेर हेरौँ|」「तपाईंको जापानी भाषाको क्षमता यो साइटले सोचेको लेबल भन्दा उच्च छ|」

    →「एनआईसी जापानी कक्षा」को 「निहोन्गो 1」 र 「निहोन्गो 2」 तपाईंको लागि धेरै सजिलो हुन सक्छ। यदि तपाईं निम्न कुरा बुझेपछि 「एनआईसी जापानी कक्षा」 मा भाग लिन चाहनुहुन्छ भने, कृपया 「निहोन्गो2」 मा आवेदन गर्नुहोस्।

    ・यदि आवेदकहरूको संख्या क्षमता भन्दा बढी छ भने, प्राथमिकता 「स्तर 1」 वा 「स्तर 2」 भएकाहरूलाई दिइनेछ।


    सम्पर्क: कार्यक्रम विभाग

    टेलिफोन: 052-581-5689 -मेल: vol@nic-nagoya.or.jp

    समाचार र कार्यक्रम

    Copyright © Nagoya International Center All rights reserved.