नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NICअन्तरास्ट्रिय आदान-प्रदान पैदलयात्रा 2024साल बसन्त (NIC国際交流ウォーキング2024年春)

2024.05.25

NICअन्तरास्ट्रिय आदान-प्रदान पैदलयात्रा '' एउटा कार्यक्रम हो जहाँ विदेशी र जापानीहरू नागोयाको इतिहास र संस्कृतिको अन्वेषण गर्न एकसाथ पैदलयात्रा गरिन्छ । NIC वाकिङ्ग गइडस् स्वयंसेवकहरूले तपाईंलाई डुल्ने बाटो मार्गदर्शन गर्नुहुनेछ ।

यस पटक चाही हामी नागोया सहर नगरपालिका संग्रहालय  - सुज़ेइच्यो चर्च -कौराकु  - पूर्व टोयोटा सासुके निवास -फुताबाखान ''सांस्कृतिक मार्ग''  भ्रमण गर्ने कार्यक्रमहो ।

 

मिति र समय: शनिबार, मे 25, 2024 10:00 देखि 13:00 सम्म (हल्का वर्षा)

स्थान: सांस्कृतिक सडक एरिया

बैठक स्थान: सबवे मेइजो लाइन"नागोया क्यासल" स्टेशन

क्षमता: 20जना विदेशीहरू (पहिले आउनेलाई पहिलो सेवा), 10 जना जापानी (लटरी)

मूल्य: नि: शुल्क(यद्यपि 、प्रबेस शुल्क 200एन व्यक्ति आफैले  तिर्नु पर्नेछ)

आवेदनहरू: आवेदनहरू शनिबार, अप्रिल 20 मा 10:00 बाट अनलाइन स्वीकार गरिनेछ, र क्षमता पुगेपछि बन्द हुनेछ।

(जापनिज नागरिकको सहभागीको लागि ,अप्रिल 20 (शनिवार)10:00बाट मे 4 तारिक (शनिवार, सार्वजनिक विदा )17:00सम्म , वेबसाइट मार्फत  मात्र स्वीकार गरिनेछ

यदि तपाईंलाई अंग्रेजी अनुवादक बाहेक अन्य अनुवादकको आवश्यकता छ भने, कृपया मे 11 शनिवार  सम्ममा आवेदन दिनुहोस्।

" NICअन्तराष्ट्रिय सांस्कृति आदान-प्रदान पैदलयात्रा"(NIC国際交流ウォーキング)
दोभाषे आवश्यक ? (通訳要否)आवश्यक
यो सबै भाषाहरूमा उपलब्ध नहुन सक्छ।
入力例:0312345678
入力例:foo@example.com


 सम्पर्क: नागोया अन्तर्राष्ट्रिय केन्द्र

इमेल: nicwalking@nic-nagoya.or.jp

फोन: 052-581-5689

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.