नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

विदेशी बालबालिका तथा अभिभावकहरूका लागि क्यारियर माग्दर्शन 2024 (外国人の子どもと保護者のための進路ガイダンス2024)

2024.07.27

विदेशी बालबालिका तथा अभिभावकहरूलाइ लक्षित, उच्च विद्यालय प्रवेशको लागि क्यारियर माग्दर्शन बारे सेमिनार संचालन गरिंदैछ।

जापानी विद्यालयको प्रवेश परिक्षा प्रणाली, क्यारियर छनोट, प्रवेश परिक्षा तालिका आदि बारे जानकारीका साथै उच्च माध्यमिक विद्यालय आदिका शिक्षकद्वारा विद्यालय बारे जानकारी, सेन्पाइ (सीनियर विद्यार्थी) द्वारा अनुभव प्रस्तुति, क्यारियर बारे व्यक्तिगत परामर्श पनि संचलन गरिन्छ।

अंग्रेजी, पोर्तुगल, स्पेनिश, चिनियाँ, फिलिपिनो, भियतनामी र नेपाली भाषाका अनुवादकहरु उपलब्ध छन्।

नागोया शहर शिक्षा बोर्ड संग सह-प्रायोजक

.

फ्लायर

.

मिति: जुलाई 27 तारिख (शनिवार) 13:00~16:30 (सर्न सक्ने मिति: अगस्ट 3 तारिख (शनिवार) 13:00~ 16:30)

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, 5 औं तल्ला सम्मेलन कक्ष

लक्षित: जापानमा बसोबास गर्ने विदेशी बालबालिका तथा अभिभावकहरू

संख्या: 80 जना (पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने)

शुल्क: नि: शुल्क

आवेदन मिति: जुन 22 तारिख (शनिवार) 10:00 बजे देखि फोन, वेबसाइट वा प्रत्यक्ष भ्रमण गरि आवेदन दिन सकिने छ। आवेदकको संख्या पूर्ति भए लगतै आवेदन लिइने छैन।


सम्पर्क: टेलिफोन 052-581-0100

इ-मेल info@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.