2024.11.09
यो कार्यक्रम, जापानीमा आयोजित हुनेछ।
यस तालिम विदेशी बालबालिकाको शिक्षा र समर्थनमा हाल संलग्न व्यक्तिहरूप्रति लक्षित तालिम हो। व्यावहारिक व्याख्यान र सामुहिक कार्यमार्फत विदेशी बालबालिकासँग सम्बन्धित ज्ञानलाई बढाउने र दैनिक गतिविधिहरूमा आएका समस्याहरूको समाधानका उपाय र राम्रो समर्थनका तरिकाहरूको बारेमा सोच्नका लागि यो तालिम आयोजना गरिएको हो।
लेक्चरर(शिक्षक):साइतो हिरोमी (प्राध्यापक, टोकियो गाकुगेई विश्वविद्यालय)
मिति र समय:शनिबार, नोभेम्बर 9, 2024, 10:30-16:30
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र 5औं तला, पहिलो बैठक कक्ष
लक्षित समूह: विदेशी बालबालिकाको शिक्षा सँग संलग्न व्यक्तिहरू (छानबिन गरिने)
सदस्य संख्या:50 जना
※ आवेदनकर्ताहरूको संख्या धेरै भएमा, तपाईंको गतिविधिहरू र अनुभवलाई ध्यानमा राखी छानबिन गरिनेछ। छानबिनको परिणाम 10 अक्टोबर (शुक्रबार) भित्र इमेल मार्फत सूचित गरिनेछ।
सहभागिता शुल्क:1,000 येन
आवेदन अवधि:2024,अक्टोबर,4 (शुक्रबार) बिहान 10 बजे देखि अक्टोबर,18 (शुक्रबार) बेलुका 5 बजे सम्म ।
आबेदन दिने तरिका:नागोया अन्तर्राष्ट्रिय केन्द्र(NIC) को वेब साइटको आवेदन फारम मार्फत ।
本研修は日本語で行います。申込はこちら(日本語ページ)から
問合:名古屋国際センター事業課
電話:052-581-5689
E-Mail:seminar-vol@nic-nagoya.or.jp