" निक (एन आइ सि) अन्तर्राष्ट्रिय परिचय पैदल यात्रा कार्यक्रम" २०२४ साल शरद ऋतु (NIC国際交流ウォーキング 2024年秋)
2024.11.30
विदेशीहरू र जापानीहरू एकसाथ, नागोयाको इतिहास र संस्कृतिको पदचिन्हहरूको भ्रमण गर्नको निम्ति "निक (एन आइ सि) अन्तर्राष्ट्रिय परिचय पैदल यात्रा कार्यक्रम"
निक (एन आई सी)को पैदल यात्रि स्वयंसेवीहरूले मार्गदर्शन गर्नुहुन्छ। यस पटकको पैदल यात्राचाहि ओसु क्यानन, मन्दिरको पूर्वाग्रह सहित लोकप्रिय रहेको ओसुको व्यापारिक क्षेत्र र हरियालीयुक्त हिसाया ओदोरीको फुरारिए बँगैचा सम्म रहेको छ।
※कार्यक्रमचाँहि अंग्रेजी र सरल जापानी भाषामा सञ्चालन गरिनेछ।
मिति र समय: नोभेम्बर 30 (शनिबार) बिहान 10बजेदेखि दिउसोको 1 बजेसम्म (हल्का वर्षामा आयोजित गरिने)
※भेला हुने समय: बिहान 9:45 बजे
स्थान: सबवे चुरुमाइ लाइन ओसु कानन स्टेशन(T08)को गेट बाहिर भेला हुने।
( नागोयाको नाका वार्ड, ओसु- २)
लागत: नि: शुल्क
क्षमता: 10 जना जापानी (चिठ्ठा अनुसार ) / 20 जना विदेशी (पहिले आउने पहिलो प्राथमिक्ता अनुसार)
आवेदन:
【जापानीहरुको लागि चिठ्ठा】अक्टोबर 19 (शनिबार14:00 देखि नोभेम्बर 2 (शनिबार) 17:00 बजेसम्म अनलाइनमार्फत आबेदन दिन सक्नु हुनेछ।
【विदेशीहरूको लागि पहिले आउने पहिलो प्राथमिक्ता】अक्टोबर 19 (शनिबार) 14:00 देखि नोभेम्बर 28 (बिहिबार) 17:00 बजेसम्म अनलाइनमार्फत आबेदन दिन सक्नु हुनेछ।
सोधपुछ: कार्य सञ्चालन विभाग
Tel :(सम्पर्क नम्बर):052-581-5691
E-mail:(इमेल ठेगाना):koryu@nic-nagoya.or.jp