2025.03.16
विदेशी नागरिकहरूको लागि, जीवनयापनको समस्याहरू र बसोबास स्थितिको बारेमा परामर्श गरि समाधान दिन एक परामर्श सिविर आयोजना गर्नेछौं।
*अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ, कोरियाली भाषा, फिलिपिनो, भियतनामी, नेपाली, इन्डोनेसियाली, र थाई भाषामा अनुवादक को व्यवस्था गरिने (योजना)।
पर्चा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।
मिति: 2025 साल 3 महिना 16 गते (आइतबार)12:00∼16:00 (15:30 सम्म आइपुग्नको लागी अनुरोध गर्दछौ)
स्थान: नागोया इन्टरनेशनल सेन्टर, पाँचौं तला, 1 बैठक कोठा
शुल्क: नि: शुल्क
आवेदन: आवश्यक छैन
आगमनको क्रममा तपाईंको परामर्श स्वीकार गरिनेछ।
आवेदकहरूको ठूलो संख्याको कारणले गर्दा हामी तपाईलाई समायोजन गर्न सक्षम नहुन पनि सक्छौं, यद्यपि यो कुरा तपाईको परामर्श सामग्रीमा भर पर्ने छ।
सम्पर्क:
फोन:052-581-0100