नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

【2024】NIC बालबालिका जापानी भाषाको कक्षाहरू(NIC子ども日本語教室)

2025.03.23

बिद्यालय र दैनिक जीवनयापनको लागि आवश्यक पर्ने जापानी भाषा अध्यन गर्न चाहने बालबालिकाहरुको लागि जापानी भाषाको कक्षाहरु संचालन हुदैछ।

★जनवरी फ़्लायर (जनवरी)

लक्षित

・जापानी भाषा आफनो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु (अप्रिल 2, 2009 देखि अप्रिल 1, 2018 सम्म जन्मिएका मात्र)

・अप्रिल 2, 2009 अघि जन्मिएका र हाल निम्न माध्यमिक विध्यालयमा भर्ना भएका बच्चाहरु

※ यदि तपाईं निम्न माध्यमिक विध्यालयको सन्ध्याकालीन कक्षामा भर्ना हुनुभएको छ भने कृपया NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस्।

※ नागोया शहरमा बस्नुहुने व्यक्ति, नागोया शहर भित्रको कोउरिचु (पब्लिक) स्योउ गाक्कोउ・च्यु गाक्कोउ जाने विद्यार्थीलाइ प्राथमिकता दिइनेछ।

 

मिति र समय:  

・【5 महिना टर्म】

5 महिना 19 गते वाट 7 महिना 21 गते, हरेक हप्ता आइतबार 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)

*अन्तरबार्ता मिति र समय:5 महिना 12 तारिक (आइतबार) 10:00 बजे बाट

 

・【गर्मी बिदा अवधि】

7 महिना 24 तारिख (बुधवार), 28 तारिख (आइत), 31 तारिख (बुधवार), 8 महिना 4 तारिख (आइत), 7 तारिख (बुधवार), 14 तारिख (बुधवार), 18 तारिख (आइत), 21 तारिख (बुधवार), 25 तारिख (आइत), 28 तारिख (बुधवार), 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)

*अन्तरबार्ता मिति र समय:7 महिना 21 तारिक (आइतबार) 12:30 बजे बाट

 

・【9 महिना टर्म】

9 महिना 15 गते वाट 11 महिना 17 गते, हरेक हप्ता आइतबार 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)

*अन्तरबार्ता मिति र समय:9 महिना 8 तारिक (आइतबार) 10:00 बजे बाट

 

・【1 महिना टर्म】

1 महिना 12 गते वाट 3 महिना 23 गते, हरेक हप्ता आइतबार 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)

*(फेब्रुअरी 9 तारिक बाहेक)

*अन्तरबार्ता मिति र समय:1 महिना 5 तारिक (आइतबार) 10:00 बजे बाट

 

स्थान नागोया अन्तर्राष्ट्रिय केन्द्र, 3 तल्ला dप्रशिक्षण कोठा, 5 तल्ला तल्ला सम्मेलन कोठा

 

प्रवेश शुल्क: 1000 येन (जम्मा 10 पटकको शुल्क)

※एक पटक भुक्तानी गरिसकेको सहभागीता शुल्क फिर्ता हुने छैन।

क्षमता: 50 जना (पहिला आउनेलाई पहिलो प्राथमिकता) 1 देखि 3 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 20 जना, 4 देखि 6 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 10 जना,  जुनियर हाई स्कूलका विद्यार्थीहरू 20 जना)

*गर्मी बिदा अवधि:40 जना (पहिला आउनेलाई पहिलो प्राथमिकता) (1 देखि 3 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 16 जना, 4 देखि 6 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 8 जना,  जुनियर हाई स्कूलका विद्यार्थीहरू 16 जना)

 

 

निबेदन दिने तरिका: वेब फारम प्रयोग गरि आवेदन दिनुहोस्।

*आवेदन फारम यस पृष्ठमा आवेदन सुरु हुने मिति र समयमा प्रदर्शित हुनेछ।

*कृपया आवेदन अवधि भित्र वेब फारम प्रयोग गरेर आवेदन गर्न निश्चित हुनुहोस्।

※यदि क्षमता पुग्यो भने, तपाईंलाई रद्द भएको खण्डमा आवेदन दिने भन्ने, प्रतीक्षा सूचीमा राखिनेछ।

 कोटा खाली नभएसम्म कक्षामा सामेल हुन सक्नुहुने छैन।

※यदि क्षमता पुगेन भने, आवेदन अवधि लम्ब्याईनेछ ।

・【5 महिना टर्म】2024 साल 4 महिना 17 तारिक (बुधबार) 10:00 बजे बाट 2024 साल 5 महिना 1 तारिक (बुधबार) 12:00 बजे सम्म

・【गर्मी बिदा अवधि】2024 साल 7 महिना 3 तारिक (बुधबार) 10:00 बजे बाट 2024 साल 7 महिना 17 तारिक (बुधबार) 12:00 बजे सम्म

・【9 महिना टर्म】2024 साल 8 महिना 14 तारिक (बुधबार) 10:00 बजे बाट 2024 साल 8 महिना 28 तारिक (बुधबार) 12:00 बजे सम्म

・【1 महिना टर्म】2024 साल 12 महिना 11 तारिक (बुधबार) 10:00 बजे बाट 2024 साल 12 महिना 25 तारिक (बुधबार) 12:00 बजे सम्म

NIC बालबालिका जापानी भाषाको कक्षाहरू(2024 NIC子ども日本語教室 9 महिना टर्म)
आबेदन समाप्त।


सम्पर्क: कार्यक्रम विभाग
टेलिफोन: 052-581-5689
इ-मेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.