2025.07.13
विदेशी बालबालिकालाई समर्थन गर्नको लागि, शुरुवातकर्ताहरूलाई लक्षित गर्दै, हामी विदेशी बालबालिका र उनीहरूका अभिभावकहरूको वर्तमान अवस्था र समस्याहरू बुझ्न र उनीहरूसँग कसरी अन्तरक्रिया गर्ने भन्ने बारेमा प्रशिक्षण प्रदान गर्नेछौं।
मिति र समय : 2025 साल जुन महिनाको 15 तारिक (आइतबार ) , 29 तारिक (आइतबार) र जुलाई महिनाको 13 तारिक (आइतबार ) दिउसो 13:30 देखि 16:30 सम्म
लक्षित वर्ग : बिदेशी बालबालिका बिध्द्यार्थीको सहयोग गर्न चाहनुहुने सहयोगीकर्ता साथै केहि समय अगि मात्रै सहयोग कार्यमा सहभागी हुनुभएका सहयोगीकर्ता
क्षमता जनसंख्या : 40 जना मात्रै ( क्षमता जनसंख्या भन्दा अधिकतम सहभागी भएमा छनोट प्रक्रिया गरिनेछ )
सहभागी लागत : सामान्य 1,500येन बिद्यार्थी 1000 येन (कुल 3 पटक )
आबेदन समय : 2025 साल मे महिना 13 तरिक ( मंगलबार ) बिहान 10 बजे देख मे महिना 30 तारिक ( शुक्रबार) बेलुका 5 बजे सम्म
आबेदन माध्यम : वेब फारम , मेल , सिधै सम्पर्क गरेर अथवा अफिसमा नै गएर
सोधपुछ:सार्वजनिक हित समावेशी फाउन्डेसन) नागोया अन्तर्राष्ट्रिय केन्द्र व्यापार विभाग
सम्पर्क : 052-581-5689