नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

「 विदेशी नागरिकहरुका बच्चाहरु र आमाबुबाको लागि बिध्यालय मार्गदर्शन संगोष्ठी 」 मा हस्तान्तरण गरिएका सामग्रीहरू डाउनलोड

2019.10.01

2019 साल 8 महिना 3 गते (शनिबार) नागोया अन्तर्राष्ट्रिय केन्द्रमा संचालित 「 विदेशी नागरिकहरुका बच्चाहरु र आमाबुबाको लागि बिध्यालय मार्गदर्शन संगोष्ठी 」 मा हस्तान्तरण गरिएका सामग्रीहरू डाउनलोड गर्न सकिनेछ।

*चित्रमा देखाइएको अनुसार जापानी भाषा र अन्य भाषालाइ व्यवस्था गरि एकल पृष्ठमा गर्नु भयो भने तपाईको भाषा(तपाईले प्रयोग गर्ने भाषा) र जापानी दुबै एकैचोटि अवलोकन गर्न सकिन्छ।

image_guidancehandout2019-2.jpg

डाउनलोडका लागि जापानी (फुरिगाना सहित), अंग्रेजी, पोर्तुगल, स्पेनिश, चिनियाँ र फिलिपिनो गरेर छ वटा भाषाहरू उपलब्ध छन्। 

जापानी (फुरिगाना सहित)
अंग्रेजी
पोर्तुगल
स्पेनिश
चिनियाँ
फिलिपिनो

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.