नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

एनआईसी पुस्तकालय बन्द बारे सूचना(NICライブラリー休館のお知らせ)

2020.03.12

बन्द अवधि बढाइएको छ

नयाँ कोरोना भाइरस संक्रमण फैलनवाट रोक्नको निम्ति
एनआईसी पुस्तकालय मार्च 2 (सोम) देखि अप्रिल 13 (सोम) सम्म बन्द रहनेछ।

यदि तपाईंसँग अहिले पुस्तकालयको पुस्तक छ भने,
तपाईं यसलाई अप्रिल 30 (बिहिवार) सम्म राख्न सक्नुहुन्छ।

बिदा अवधिमा,यदि तपाईले पुस्तक फिर्ता गर्न चाहनुहुन्छ भने तपाईले पुस्तकलाइ 『फिर्ता बक्समा』 राख्न सक्नुहुनेछ।

※ बन्द अवधि लामो हुन सक्ने सम्भावना भएकोले कृपया गृहपृष्ठ जाँच गर्नुहोला।

नयाँ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नको लागि हाल पुस्तकालय बन्द गरिएको छ।
आरक्षित पुस्तकहरु सापट दिनेछौं।
कृपया फोनबाट आवेदन दिनुहोस्। नागोया अन्तर्राष्ट्रिय केन्द्र संग्रह खोज प्रणालीबाट पुस्तकहरू खोजी गर्न सक्नुहुनेछ।

बिस्तृत जानकारीको लागि

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.