नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

एनआईसी पुस्तकालय बन्द बारे सूचना(NICライブラリー休館のお知らせ)

2020.04.07

नयाँ कोरोना भाइरस संक्रमणको प्रभाब फैलनबाट रोक्नको लागि
NIC पुस्तकालय केहि समयको लागि बन्द हुनेछ।
पुस्तकालय पुन:खोल्ने समय बारे निर्णय भएपछि, तपाईंलाई तुरून्त वेबसाइटबाट सूचित गर्नेछौं।

यदि तपाईंसँग अहिले पुस्तकालयको पुस्तक छ भने,तपाईं यसलाई जून 16 (मंगलवार) सम्म राख्न सक्नुहुन्छ।

बिदा अवधिमा,यदि तपाईले पुस्तक फिर्ता गर्न चाहनुहुन्छ भने तपाईले पुस्तकलाइ 『फिर्ता बक्समा』 राख्न सक्नुहुनेछ।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.