नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

कानुनी परामर्श ( 法律相談)

2023.03.18

नागोया अन्तर्राष्ट्रिय केन्द्रमा , आइची वकील समाजको सहयोगमा, विदेशी नागरीकहरूलाई नि:शुल्क कानुनी परामर्शको ब्यवस्था गरिएको छ ।

तोकाई क्षेत्र ( आइची , गिफु , मिए )का बासिन्दाहरू का लागी उपलब्ध छ ।

परामर्श एक पटकका लागी मात्र हुनेछ । एउटै बिषयको परामर्श एक पटक भन्दा बढी लीन सकिँदैन। (बिषय फरक भएमा परामर्श लीन सम्भव हुनेछ।)

परामर्श उपलब्घ दिन: हरेक शनिबार 10:00 देखि 12:30 सम्म (बुकिंग आवश्यक)

उपलब्ध भाषाहरू: अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ

*कृपया सोंचेको परामर्श मिति भन्दा कम्तिमा २ हप्ता अघि बुकिंग गर्नुहोस ।

बुकिंग गर्ने तरीका : सिधै आएर वा वेब फारम प्रयोग गरेर आवेदन दिनुहोस्।

*नागोया अन्तर्राष्ट्रिय केन्द्रमा आएर र वेब फारम मार्फत आवेदन दिने मिती शनिबार, मार्च 18, 2023 बाट सुरु

हुनेछ।शनिबार, अप्रिल 1, 2023 मा लीने परामर्श का लागी

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.