2023.06.05
विपद् उद्दार जानकारी परीक्षण वितरण गर्दछौं।
NIC ले नागोया शहरमा विपद् उद्दार जानकारी घोषणा गरेको बेला NIC वेबसाइट, फेसबुक, र ट्विटरमा बहु भाषाहरूमा विपद् उद्दारबारे जानकारी पठाउँदछ।
प्रकोपको घटनामा सजिलै जानकारी प्रसारण गर्नको निमित्त जानकारी प्रसारण प्रशिक्षण सञ्चालन गरिनेछ।
वेबसाइटमा "विपद् उद्दार जानकारी" मा 【परीक्षण】 लेखिएको छ भने टेस्ट वितरण गरिएको हो।
यो साँच्चैको निकासी जानकारी नभएकोले कृपया सावधान रहनुहोला।
<विपद् उद्दार जानकारी परीक्षण वितरणको शिर्षक>
【परीक्षण】 विपद् उद्दार जानकारी परीक्षणको वितरण हो।
<विपद् उद्दार जानकारी परीक्षणको वितरण गर्ने मिति र समय>(योजना)
समय: 16:00 देखि 17:00 सम्म
मिति: 2023 साल 5 महिना 24 तारिक (बुधबार)
साल 6 महिना 28 तारिक (बुधबार)
7 महिना 26 तारिक (बुधबार)
8 महिना 23 तारिक (बुधबार)
9 महिना 27 तारिक (बुधबार)
10 महिना 25 तारिक (बुधबार)
11 महिना 22 तारिक (बुधबार)
12 महिना 27 तारिक (बुधबार)
2024 साल 1 महिना 24 तारिक (बुधबार)
2 महिना 28 तारिक (बुधबार)
3 महिना 27 तारिक (बुधबार)