नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

NIC ग्लोबल सिटिजन क्लास" को लागि प्रशिक्षकहरू भर्ती गरिंदै(NIC地球市民教室 講師募集)

2026.02.20

R7_スライダー_ネパール語_新規講師募集(春).jpg

NIC ग्लोबल सिटिजनशिप क्लासरूम」 एक अन्तर्राष्ट्रिय समझदारी शिक्षा परियोजना हो, जसमा दर्ता हुनुभएका प्रशिक्षकहरूले प्राथमिक र जुनियर हाईस्कूलहरू र स्थानीय संस्थाहरूको भ्रमण गरि  विभिन्न विषयवस्तुहरू समेटेर  आफ्नो र अन्य देशहरूको परिचय गराउनु हुन्छ। हामी यस कक्षामा सक्रिय भूमिका खेल्न सक्ने प्रशिक्षकहरूको खोजिमा छौं (प्रोत्साहन स्वरूप पारिश्रमिक प्रदान गरिनेछ)❘ विस्तृत जानकारीको लागि कृपया आवेदन विवरण हेर्नुहोस्।
  • लक्षित व्यक्ति: तोकाइ क्षेत्रमा बसोबास गर्ने विदेशी नागरिकहरू वा विदेशी मूल भएका व्यक्तिहरू।
  • मुख्य सर्तहरू:

① जापानी भाषामा प्रस्तुती दिने क्षमता भएको (कागजात स्क्रीनिंग आवश्यक हुनेछ)।

②अन्तर्वार्ता/अभिमुखीकरण र तालिम दुवैमा भाग लिन सक्षम भएको ।

  • मिति र समय:

[अन्तर्वार्ता/अभिमुखीकरण(ओरियन्टेसन)] 2026 मार्च 4 (बुधवार), दिउँसो 1:30 देखि 4:30 सम्म

  • स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, 5औं तलामा रहेको पहिलो बैठक कक्ष


  • आवेदन अवधि: जनवरी 27 (मंगलवार) बिहान 10:00 बजेबाटफेब्रुअरी 20 (शुक्रवार) बेलुका 5:00 बजे सम्म)
  • आवेदन गर्ने तरिका: इमेल, केन्द्रमा प्रत्यक्ष आएर, वा हुलाकमार्फत

★भर्ती जानकारी
★आवेदन फारम
★फ्लायर


  • सम्पर्क: कार्यक्रम विभाग

फोन:052-581-5689

इमेल ठेगाना:koryu@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.