नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

NIC को बारेमा

एक्सेसु/तरिका

पहुँच र संचालन समयावधि


ठेगाना

नागोया अन्तर्राष्ट्रिय केन्द्र, नागोया 1-47-1, नाकुमुरा-कु, नागोया पो.व.न.: 〒450-0001



पहुँच

सार्वजनिक यातायात मार्फत


■नागोया स्टेशनवाट पूर्व 7 मिनेट पैदल यात्रा

नागोया स्टेशनवाट 7 मिनेटको पैदल यात्रा (तोकाइदो सिनकानसेन / जेआर तोकाइदो लाइन / जेआर कानसाइ लाइन/ जेआर चुओ लाइन / मेइतेचु लाइन / किनतेचु लाइन / सबवे हिगाशियामा लाइन / सबवे साकुरा-दोरी लाइन / आओनामी लाइन)

  • युनिमल भूमिगत बजार (शप्पिंग केन्द्र) हुदै अन्तर्राष्ट्रिय केन्द्र स्टेशन (सबवे साकुरा-दोरी लाइन) सम्म सिधा पैदल हिड्नुहोस जुन नागोया अन्तर्राष्ट्रिय केन्द्रको बिल्डिंगको भुइँतलासँग जोडिएको छ। अन्तर्राष्ट्रिय केन्द्र स्टेशन स्टेशनवाट बिधुतिय लिफ्ट (Elevators) को प्रयोग गरि नागोया अन्तरास्ट्रिय केन्द्रसम्म पुग्नुहोस।

■अन्तर्राष्ट्रिय केन्द्र स्टेशन स्टेशन सम्म प्रत्यक्ष जोडिएको (सबवे साकुरा-दोरी लाइन)

नागोया अन्तर्राष्ट्रिय केन्द्रको बिल्डिंगको भुइँतलासम्म जोडिएको छ। भुइँतलाको बिधुतिय लिफ्ट (Elevators) को प्रयोग गरि नागोया अन्तरास्ट्रिय केन्द्रसम्म पुग्नुहोस।


■सिटी बस अन्तरास्ट्रिय केन्द्र बस-बिसौनी

मुख्य रुट 2, नागोया स्टेशन-हिकरिगाओका/ इताका शाको (名古屋駅 - 光ケ丘・猪高車庫)

मेइकेइ रुट 12, नागोया स्टेशन-जोशिनचो/न्योई शाको माए (名古屋駅 - 浄心町・如意車庫前)

मेइकेइ रुट 19, नागोया स्टेशन-मिनातो कुयाकुशो (名古屋駅 - 港区役所)


■व्हीलचेयर(Wheelchair)मार्फत पहुँच

अन्तरास्ट्रिय केन्द्र स्टेशन (सबवे साकुरा-दोरी लाइन) वाट, भुइँतलाको लिफ्ट प्रयोग गरि मुख्य प्रवेश ढोकावाट नागोया अन्तर्राष्ट्रिय केन्द्र भवनमा प्रवेश गर्नुहोस्। व्हीलचेयर-पहुँचयोग्य शौचालयहरू पहिलो र तेस्रो तलामा अवस्थित छन्।

B कार मार्फत

नागोया एक्सप्रेसवे मरुनोउची निकाशबाट

बैंक अफ जापान (Nichigin / 日銀前) चौबाटोसम्म सिधा जानुहोस र दायाँ मोडिनुहोस्, साकुरा-दोरी प्रयोग गरे नागोया स्टेशन तिर जादा हीजीएचो Hijiecho (泥江町) चौबाटोको ठिक अगाडी (करिब एक्सप्रेसवे निकाशबाट 5 मीनेट) दायाँ मोडीनुहोस्। नागोया अन्तर्राष्ट्रिय केन्द्रको ठिक पुर्वपट्टी कारहरु प्रवेशद्वार र भूमिगत कारपार्क (शुल्क लाग्ने) अबस्थित छ।


संचालन समयावधि

  • सूचना सेवा कर्नर, लाइब्रेरी: मंगलबार देखि आइतबार, 9:00-19:00
  • भाडा सुविधाहरू: सोमबार देखि आइतबार 9:00-21:00 (आरक्षण/बुकिङ 9:00-17:30)

बिदा: हरेक सोमबार (भाडा सुविधाहरू बाहेक), 29 डिसेम्बर देखि 3 जनवरी सम्म अनि अगस्त र फेब्रुअरीको दोस्रो आइतबार

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.