नागोया जीवनयापन मार्गदर्शन पुस्तिका
नागोया शहरको दैनिक जीवनयापन सम्बन्धि जानकारी दिने मार्गदर्शन पुस्तिका हो
यो मार्गदर्शन पुस्तिकाले नागोया शहरमा बस्ने सबै बिदेशी नागरिकहरुको दैनिक जीवनयापनमा मद्दत गर्न आधारभूत जानकारी प्रदान गर्ने र विभिन्न प्रक्रियाहरुको लागि सञ्झ्याल परामर्श सम्बन्धि सूचनाहरु प्रकाशित गर्द्छ। यसलाई आफ्नो साथमा राखी प्रयोग गर्नुहोस।
नागोया जीवनयापन मार्गदर्शन पुस्तिका
यहाँ क्लिक गर्नुहोस्हाम्रो वेबसाइटमा तपाईंले दैनिक जीवनको लागि उपयोगी जानकारी हेर्न सक्नुहुन्छ!
①Safety Tips for traverlers
यो अनुप्रयोगले(याप)विपद्को अवस्थामा विदेशीहरूलाई जानकारी प्रदान गर्दछ। जापानमा भूकम्पको पूर्वसूचना, सुनामी चेतावनी, मौसम विशेष चेतावनी, वा अन्य जानकारी जारी हुँदा तपाईंले सूचनाहरू प्राप्त गर्न सक्नुहुन्छ। विपद्को अवस्थामा तपाईंलाई आवश्यक पर्ने जानकारी पनि तपाईंले एपमा पाउन सक्नुहुन्छ।
<समर्थित भाषाहरू>
अंग्रेजी, चिनियाँ (सरलीकृत र परम्परागत), कोरियाली, जापानी, स्पेनिश, पोर्चुगिज, भियतनामी, थाई, इन्डोनेसियाली, तागालोग, नेपाली, खमेर, बर्मी र मङ्गोलियन




