नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर

विदेशीहरूको लागि नि: शुल्क कानुनी परामर्श

नागोया अन्तर्राष्ट्रिय केन्द्रमा , आइची वकील समाजको सहयोगमा, विदेशी नागरीकहरूलाई नि:शुल्क कानुनी परामर्शको ब्यवस्था गरिएको छ ।
तोकाई क्षेत्र ( आइची , गिफु , मिए )का बासिन्दाहरू का लागी उपलब्ध छ ।
परामर्श एक पटकका लागी मात्र हुनेछ । एउटै बिषयको परामर्श एक पटक भन्दा बढी लीन सकिँदैन। (बिषय फरक भएमा परामर्श लीन सम्भव हुनेछ।)

परामर्श उपलब्घ दिन: हरेक शनिबार 10:00 देखि 12:30 सम्म (बुकिंग आवश्यक)
उपलब्ध भाषाहरू: अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ
*कृपया सोंचेको परामर्श मिति भन्दा कम्तिमा २ हप्ता अघि बुकिंग गर्नुहोस ।
बुकिंग गर्ने तरीका : सिधै आएर वा वेब फारम प्रयोग गरेर आवेदन दिनुहोस्।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.