नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर

सूचना सेवा काउन्टर

तेस्रो तल्लाको सूचना सेवा कर्नरमा जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्तुगल, स्पेनिस, फिलिपिनो, वियतनामी र नेपाली भाषामा सेवा उपलब्ध छ। साथै जापानी जीबन शैली, दर्शनीय स्थल (भ्रमण) , अन्तर्राष्ट्रिय आदान-प्रदान कार्यक्रमको बारेमा पनि जानकारी उपलब्ध गराइनछ। सामान्य सोधपुछ अन्तर्गत जापानी भाषा स्कूल, स्वयंसेवीद्वारा संचालित जापानी भाषा कक्षा( शुल्क लाग्ने या नि:शुल्क हुने संचालित ठाउँद्वारा निर्धारण), भिसाको स्थिति, कर, स्वास्थ्य बीमा, श्रमिक समस्या, चिकित्सा सम्बन्धि विदेशी भाषाहरूमा सेवा प्रदान गर्ने बारे, पर्यटक र यातायात जस्ता विषयहरू समावेश गरिएको छ। सूचना काउन्टरमा पूछताछका लागि बहुभाषी कर्मचारीहरू उपलब्ध छन्।

जापानी र अंग्रेजीमा सूचना सेवा बिहानको 9:00 देखि साझ 1 9: 00 सम्म, मंगलबारदेखि आइतबार।

*तालिका स्क्रोल (तेर्सो ढंगमा)गर्न सकिन्छ

火~金मंगलबार बाट शुक्रबार 土・日शनिबार・आइतबार
10:00 - 12:00 13:00 - 17:00 10:00 - 12:00 13:00 - 17:00
जापानी भाषा 9:00~ ○ ○ ~19:00 9:00~ ○ ○ ~19:00
अंग्रेजी भाषा
पोर्तुगल भाषा
स्पेनिस भाषा
चिनियाँ भाषा ×
कोरियाली भाषा × ○(बिहीबार) ×
फिलिपिनो भाषा × ○(बिहीबार) ×
वियतनामी भाषा × ○(बुधबार) × ○(आइतबार)
नेपाली भाषा × ○(बुधबार) × ×

*परामर्श दिनहरु परामर्शको सामाग्रीको आधारमा फरक फरक हुन्छ, कृपया दिन र समयको लागि प्रत्येक परामर्शको विवरण हेर्नुहोस।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.