नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

आपतकालीन रोकथामक उपायहरु
disaster-prevention_img01.jpg

जापान देश आफैमा हावाहुरी, भारी वर्षा र भुकम्प आदी जस्ता प्राकृतिक प्रकोक अधिक मात्रामा हुने देश हो। स्वभाविक रूपमा, आपतबिपतले राष्ट्रियता र लैङ्गिकताको सरोकार नराखी आक्रमण गर्दछ।
नागोया अन्तराष्ट्रिय केन्द्रले अलिकति भएपनि क्षति कम गर्नको निम्ति, बिदेशी नागरिकहरुको लागि भिभिन्न प्रकारका जानकारी प्रदान गर्ने, प्रकोप रोकथाम अभ्यास सम्बन्धि तालिमको अवसर प्रदान गर्ने पहलहरु गरिरहेको छ।
यस्ता पहलहरुमा सहभागी बनेर र सूचना बुझेर तपाई आपदविपदको समयमा अन्य जनताहरुलाई सहयोग गर्न सक्नुहुनेछ।
सबैलाई सहज र सुरक्षित बनाउने यस क्षेत्रमा के तपाई पनि सहभागी हुन चाहनु हुन्छ?

《हाम्रो प्रयास》

विपदको अवस्थामा:

  • नागोया सिटी विपद निकास संचारप्रणाली
    नागोयामा ठुला हावाहुरी जस्ता विपदको कारणले विपद निकाश सूचना प्रसारण भएको अवस्थामा नागोया अन्तरास्ट्रिय केन्द्रको गृह-पृष्ठमा बहुभाषामा विपद निकाश जानकारी प्रदान गर्दछ।
    उपलब्ध भाषाहरु: जापानी भाषा, पोर्चुगाली भाषा, चिनिया भाषा, कोरियन भाषा, भियतनामी भाषा र नेपाली भाषा।

यस बाहेक, बृहत प्रकृतिका विपदहरुमा, नागोया अन्तरास्ट्रिय केन्द्रमा बिदेशी नागरिकहरुको लागि दैबी-प्रकोप उद्दार केन्द्रको स्थापना गरिन्छ।

सार्बजनिक सचेतना कक्षा :

  • भुकम्प जस्ता प्राकृतिक विपदहरुको अनुभब नहुने या थोरै भएका मानिसहरुको लागि, परिक्षण मुलक बिपद रोकथाम सम्बन्धि हाजिरिजवाफ, स्थानीय जापानी भाषा कक्षाहरुको भ्रमण, र बहुभाषा या सजिलो जापानि भाषाको प्रयोग गरिने विपद रोकथाम कक्षाहरु संचालन गरिन्छ।
  • हामी स्थानीय विपद निकाश ड्रिलमा सहभागी हुन आब्हान गर्ने र विपद रोकथाम प्रति इच्छुक बिदेशी नागरिकहरुलाई बिपद रोकथाम तालिमहरुमा पठाउने गर्दछौं। (NIC विपद रोकथाम सहयोगी कक्षा)
  • हामी बहुभाषामा विपद रोकथाम पुस्तिका निर्माण गरि विभिन्न कार्यक्रममा वितरण गर्दछौं।
  • हामी विपदको समयमा भाषाको अभाबले विपद सम्बन्धि आबश्य सूचना प्राप्त गर्न कठिनाई हुने बिदेशी नागरिकहरुको लागि भाषामा सहयोग गर्ने उदेश्यले विपद भाषा स्वमंसेवकहरुलाई प्रशिक्षण दिन्छौं।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.