नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर

बिदेशीहरुको लागि ग्योसेइ स्योशीबाट परामर्श

गते बाट विशेषज्ञद्वारा अध्यागमन,आवासीय योग्यता, राष्ट्रियता र उद्यम आदि बिषय र त्यसको प्रक्रिया बारेमा परामर्श शुरू गरिदै छ।
*परामर्शको प्राथमिकता आरक्षण व्यक्ति अनुसार दिइन्छ। सामान्यतया, तोउखाई क्षेत्र (आइची प्रान्त, गिफु प्रान्त, मिए प्रान्त) मा बसोबास गर्ने बासिन्दालाई लक्षित।

कार्यान्वयन मिति: प्रत्येक बुधवार र आइतवार
भाषाहरू: बुधवार / अंग्रेजी, पोर्तुगल, स्पेनिश, चिनियाँ, भियतनामी, नेपाली, इन्डोनेसियाली (पहिलो र तेस्रो बुधबार), थाईभाषा ( दोस्रो र चौथो बुधबार)
आइतवार / अंग्रेजी, पोर्तुगल, स्पेनिश, चिनियाँ, कोरियाली, फिलिपिनो, भियतनामी, नेपाली, इन्डोनेसियाली (पहिलो र तेस्रो आइतबार), थाईभाषा (दोस्रो र चौथो आइतबार)
समय: अपराह्न 13 बजे बाट 17:00 बजे (अन्तिम परामर्श अपरान्ह 16 बजे बाट सुरु)
परामर्श समय: प्रति व्यक्ति 50 मिनेट
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र 3F,जानकारी काउन्टर
लागत: नि: शुल्क
अनुप्रयोग: टेलिफोन आरक्षण: 052-581-0100 अथवा स्थल भ्रमण (9:00 देखि 19:00 सम्म,सोमबार बन्द)

बुकिङ्ग गर्दा तपाईलाई सोध्ने प्रस्नहरु :
① नाम
② लिङ्ग
③ राष्ट्रियता
④ भाषा
⑤ परामर्स बिषय (रूप रेखा)
⑥ सम्पर्क (फोन नम्बर)

थप रूपमा, नागोया अन्तर्राष्ट्रिय केन्द्रले दैनिक जीवन, शैक्षिक परामर्श, कानुनी परामर्श, र मनोवैज्ञानिक परामर्श पनि परामर्श प्रदान गर्दछ। कृपया नहिचकिचाउनुहोस्।
विवरणका लागि,सूचना सेवा काउन्टर | नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट (nic-nagoya.or.jp)
* जाँच गर्दा प्रत्येक भाषाको दोभाषे तपाईं एकै पृष्ठमा देख्न सक्नु हुन्छ।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.