नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

पुस्तकालय

NIC पुस्तकालयको पुस्तक आरक्षण भाडा सेवा बारे जानकारी

नयाँ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नको लागि हाल पुस्तकालय बन्द गरिएको छ।
आरक्षित पुस्तकहरु सापट दिनेछौं।
कृपया फोनबाट आवेदन दिनुहोस्। नागोया अन्तर्राष्ट्रिय केन्द्र संग्रह खोज प्रणालीबाट पुस्तकहरू खोजी गर्न सक्नुहुनेछ।

  • विधि: कृपया खोज प्रणाली द्वारा खोजी गरिएका पुस्तक टेलिफोनबाट आरक्षण गरि NIC लाइब्रेरीमा लिन आउनुहोला।
  • आरक्षण: आरक्षणको समय ① ~ ⑤ सम्म सोध्नेछौं

   ①नाम
   ②पुस्तकालय प्रयोगकर्ता कार्ड नम्बर
   ③फोन नम्बर
   ④पुस्तक शीर्षक (प्रति व्यक्ति 6 वटा सम्म )
   ⑤पुस्तक प्राप्त भएको मिति

  • आरक्षण: NIC लाइब्रेरी (052)581-0102 9:00-19:00(सोमबार बिदा)

नोट: फिर्ती अवधि, एक पटक मात्र (२ हप्ता सम्म) टेलिफोन बाट विस्तार गर्न सकिन्छ।
पुस्तक प्राप्त गर्ने सक्ने दिनबाट २ हप्ता काटे पछि पनि पुस्तक लिन आउनु भएन भने आरक्षण रद्द हुनेछ।
फोनबाट खोजी गर्दैनौं। डिभिडिहरुको लेनदेन गर्न मिल्दैन।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.